解決
1. a settlement; मिलाउने काम ; सम्झौता ; अठोट ; समाधान ; हल ; ओखती ;〔問題などの解明〕 a solution; a resolution; सुधार ; समाधान ;
事件の解決に目覚ましい働きをした
मामिला सुधार्न उनले सबैको ध्यान खिच्ने काम गरे ।
そんなことをしていたら問題の解決はどんどん難しくなるよ
त्यसो गर्दा समस्या समाधान हुनु त कता हो कता झनै चर्किन्छ ।
連語
解決する
あの問題は穏やかに解決された
शान्तिपूर्वक समस्याको समाधान (/ हल) भयो (/ गरियो) ।
ネパールは自分で自国の問題を解決できると中国大使は述べた
नेपाल आफ्नो समस्या आफै समाधान (/ हल) गर्न सक्षम छ भनी चिनिया राजदूतले भने ।
できるだけ早く仲違いを解決する
सकभर तुरुन्तै मतभेद सुल्झाउनु
家族争議が解決した
पारिवारिक मामिलाको तेरीमेरी भयो ।
この問題を解決しようと心を砕いている
मैले यो समस्याको समाधान गर्न खूब ध्यान (/ मगजमा जोर) लगाएको छु ।
複合語