UNOES日ネ辞書日本語⇄ネパール語辞書

係わり/関わり

1. ⇒かんけい(関係)

  • 彼は宗教とはまったく係わりがない

    धर्मसित उसको केही सम्बन्ध (/ संयोगं / संलग्नता) छैन ।

  • 私は政治とは(どの政党とも)係わりがありません

    राजनीतिसित (कुनै पनि पार्टीसित) मेरो सम्बन्ध छैन ।

  • あなたは私と何の係わりがあるのでしょう

    तपाईंको मसित के सरोकार (/ सम्बन्ध)

  • それとは係わりがある(ない)

    त्यसमा मेरो हात छ (छैन) ।

  • そんな事件に係わりを持つのはよせ

    त्यस्तो मामिलामा नमुछिँदा (/ नदोसिँदा) हुन्छ ।