過去
1. 〔過ぎ去った時〕 the past; अतीत ; भूतकाल ; भूत ; बितेको समय ;
現在過去未来
त्रिकाल ; तीन काल
この過去数年で
पोहोर परार ; विगत केही वर्षमा
過去年余の間
गतः (/ विगत) ७० वर्षदेखि
過去を振り返ると
विगतलाई फर्केर हेर्दा
過去数千年にわたってそのことを如実に物語っている
त्यो कुरा विगत हजारौं वर्षदेखि छर्लंगै भएको छ ।
過去の記憶
घरको सम्झना ; अतीतको याद
過去の償いとして ’
पहिला गरिएको पापको प्रायश्चित्तको रूपमा
過去のつらいことは忘れなさい
हिजोका (/ बितेको दिनका / विगतको कालमा भएका) नमीठा अनुभव बिर्स ।
彼女はもう過去の人だ 〔人気がすたれた〕〔死んだ〕
उसको पालो (/ दिन / समय) गइसक्यो । ; ऊ पुरानो भइसकी । ऊ विगत भएछे । ; उनी खसिसकी (/ मरिसकी) ।
過去の事は水に流せ
विगतको कुरा त छोड ।
過去のことを問われても困る
विगतको (/ पुरानो) गल्ती (/ घाउँ) कोट्याएर के गर्न सक्नूँ
結核は過去の病気などではない
क्षयरोगको उन्मूलन भइसकेको छैन ।
過去のことをくよくよ考えないにしよう
अतीतका हुराहरू मनमा नखेलाइरहौं ।
2. 〔人の経歴〕 one's past; बितेको जीवन ; बदनाम भएको जीवन * 曰く付きの;
過去のある女性
बदनामी जीवन बितेकी स्त्री
自分の過去は決して忘れられない
म कहिल्यै आफ्नो विगत बिर्सन सक्दिनँ ।
3. 〔文法で〕 the past (tense); the preterit(e) (tense); भूतकाल ; भूत ;
過去動詞
भूतकालिन् क्रिया
単純過去
सरल भूतकाल ; सामान्य भूत
は語根の単純過去三人称男性単数形の動詞だ ’
भयोहुभयो हु भयो चाहिँ …हुधातुको सामान्य भूत तृतीय पुरुषको एकवचनमा आउने क्रियापद हो ।