関心
1. 〔興味〕 interest; चासो ; चाख ; जिज्ञासा ; रुचि ;〔気になること〕 concern; वास्ता ; सरोकार ;
科学(宗教仕事)への強い関心
/विज्ञान (धर्म / काम) प्रति बढ्ता चासो (/ चाख)
絶え間ない関心
एकाग्र ध्यान
無関心な(関心のない)人
भावशून्य (/ वास्ता नगर्ने / चासो नलिने) व्यक्ति
関心を育む ’
चासोलाई बढाउनु
関心が冷める
चासो सेलाउनु
関心を保つ
चासो कायम रख्नु
関心を起こさせる(刺激する)
चासो जगाउनु
この話題は皆の関心の的だ
यो सबैको रुचिको विषय हो ।
彼の講義は私の関心を呼び戻した
उनको भाषणले मेरो रुचि जगायो ।
子供が親から必要とするは時間と関心だ
छोराछोरीले आमाबाबुबाट जे चाहन्छन् ; त्यो समय र ध्यान ।
関心を抱かせるテーマ
चासाोलाग्दो (/ चाखलाग्दो / चाखिलो) विषय
皆が関心を持つべきテーマ
सबैको चासोपर्दो विषय
~に関心のある事柄 ~
लाई चासो लाग्ने विषयहरू
あの人に関心がある
उहाँकोबारेमा (/ उहाँप्रति) मेरो चासो छ ।
政治には関心がない
राजनितिमा मेरो चासै छैन ।
人は関心のある事柄をしゃべる
々मानिसहरूलाई केमा चासो छ त्यसैबारे कुरा गर्छन् ।
年上の子が年下の子に関心を払わなければならない
सानाको ठूलाले चासो लिनु पर्छ ।
スポーツ(宗教)に関心があるかい
खेलकुदमा (धर्ममा) तिम्रो रुचि (/ चासो) छ खेलकुदप्रति (धर्मप्रति) तिमी जिज्ञासु छौ
彼は誠実な関心を示している
उनी साँचो चासो देखाउँदैछन् ।
良い友達は互いのやることに関心を抱く
असल मित्रहरूले एकअर्काको कामकुरामा चासो लिन्छन् ।
彼は目立つことと自分の立場に異常な関心を示した
उसको ध्याउन्न प्रतिष्ठा र ओहदामा मात्र केन्द्रित थियो ।
彼は君に関心がある
उहाँले तिमीमाथि आँखा गाड्नुहुन्छ । ; उहाँले तिम्रो चासो राख्नुहुन्छ ।
私は彼女に関心を抱くようになった
उनीप्रति मलाई चासो जाग्न थाल्यो ।
人の内部事情にまで関心を持つのは良くない ’
अर्काको आन्तरिक (/ निजी / व्यक्तिगत) मामिलामा चासो लिनु ठीक छैन ।