顔
1. 〔顔付き〕 a look; अनुहार ; चेहरा ; भाव ; रूप ;
知らん顔
何食わぬ顔
顔の表情
भाव ; रूप ; अनुहार
お父さんお母さんにどんな顔を見せたら良いだろう
ड्याडी–ममीको अघि कसरी मुख देखाउनु
馬鹿だとでも思っているのかお前の顔にそう書いてあるぞ ’
मूर्ख हुँ र तिम्रो मुख हेरेर थाहा पाएँदिनँ
彼の顔に勝利と喜びの表情が浮かんだ
उसको अनुहारमा विजय र आनन्दको मुस्कान छचल्कयो ।
2. 〔面目〕
顔を保つ
इज्जत बचाउनु
彼女は父親の顔を潰した
उसले बुबाको इज्जत फ्याँकी ।
彼の不始末で私の顔が潰れた
उसको दुराचारले मेरो नाक काटियो । ; उसको दुराचारले मेरो मान (/ नाम / इज्जत) बिग्रियो (/ गुम्यो) । ; उसको दुराचारले मेरो अपमान (/ बदनाम / बेइज्जत) भयो ।
3. 〔信用 / 交際〕
父の顔で会社に入れた
बुबाको प्रभावले तिनले कम्पनीमा पस्न पाए ।
〔顔面〕 a face; अनुहार * 一般; चेहरा * 表情; मुख ; मूली ; मोहडा ; आकृति ; मुखाकृति ;
丸顔
गोलो अनुहार (/ मुख)
うりざね顔
अण्डाकार मुख
平べったい顔
चेप्टो (/ थेप्चो) अनुहार ; चेप्रा गाला
目鼻が整った顔
छाँटकाँट मिलेको अनुहार ; चिट्टिक्क परेको मुहार ; चन्द्रमा जस्तो मुहार
よく見掛ける顔
परिचित (/ प्रायः देखिरहेको) अनुहार
顔を洗う ’顔と手を
मुख) खकाल्नु ; मुख धुनु ; मूख) धुनु ; मुख सफा गर्नु ; हातमुख धुनु *
顔を上げる
मूख उठाउनु
顔をベールで覆う ’
मोहडामा एउटा घुम्टो हाल्नु
顔を背ける ~
मुख देखि अर्कोतिर फर्काउनु
顔を(向かい)合わせて
मुखामुख (गरेर) ; मुख–मुख हेरेर ; मुखिञ्जेल ; सोझा–सोझै ; आमने सामने ; हाका–हाकी
顔におしろいを塗る
चेहरामा चूर्ण (/ पाउडर) घस्नु
お前は顔も見たくない!
तेरो त मुख हेर्नु पनि नपरोस्
恥ずかしくて顔が赤くなった
लाजले म भुतुक्क भएँ ।
彼は顔を真っ赤にして怒った
ऊ रीसले भुतुक्क भयो ।
顔をくしゃくしゃにして笑った
मुखभरि चाउरी परेर हाँस्यो ।
赤いサリを切ると彼女の顔がぱっとはえた
रातो साडी लगाउँदा उनको अनुहार धपक्क बल्यो ।
彼女は顔を両手で覆った
उनीले दुवै हातले मुख छोपिन् ।
彼女の顔がちらりと脳裏をかすめた
उसको अनुहार झट्ट मनमा आयो ।
名前は覚えているけど顔は思い出せない ’
उसको नाम त म जान्दछु तर उसको रूप कस्तो छ (भने) सम्झन सक्दिनँ ।
私の顔に唾を飛ばしながらしゃべった と言えば「非難しながらしゃべった」ことになる
उसले मेरो मूखमा थुक छिट्छिट्याउँदै बोल्यो । *थुक्दै बोल्यो
彼の顔は天使のように見えた
सबैले तिनको चेहरा स्वर्गदूतको चेहराझैं देखे ।
顔のしわ
चर्मतरङ्ग
きれいな顔の女の人
राम्रो (/ आकर्षक) अनुहारकी केटी