UNOES日ネ辞書日本語⇄ネパール語辞書

固まる

1. 〔固くなる〕 harden; become solid (/ stiff); जम्नु ; जम्मा हुनु ;〔寒さで〕 जम्नु ; कठाङ्गिनु / कठिङ्गिनु ; ठिहिरिनु ; कक्रनु / कक्रिनु ;〔凝固する〕 congeal; coagulate; जम्नु ; ठोस बन्नु ;〔ゼリー状になる〕 jell; जम्नु ;

  • のりが固まった

    माड (/ लेई) जम्यो ।

  • 彼は石の様に固まった

    ऊ पत्थरझैं भयो ।

  • 雪は水が固まった形だ

    हिउँ पानीको ठोस रूप (/ पदार्थ) हो ।

2. 〔一つの所に集まる〕 gather; crowd; जम्मा हुनु ; जम्नु ; भीड हुनु ;

  • 道で固まらないでください

    बाटोमा जम्मा (/ भीड) नहुनुहोस् ।

  • 人ずつ固まって出発した

    हामी पाँच–पाँचको लहरमा छाड्यौं ।

  • 大きな群集が剣やこん棒を持って固まってやって来た 字:一つの大きな群集が

    एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो । *「」

3. 〔確実なものになる〕 निश्चित हुनु ;

  • 全員の意見が固まった

    तिनीहरू सबैले एउटै निष्कर्षमा पुगे ।

4. ⇒こりかたまる(凝り固まる)