警察
1. the police; पुलीस * ネ英; प्रहरी ;〔警察署〕 a police station; पुलिस चौकी ; थाना ;
都市警察
नगरप्रहरी
秘密警察
गुप्ती पुलिस
武装警察
सशस्त्र प्रहरी बल
警察へ届ける
बारे प्रहरी प्रतिवेदन बुझाउनु (/ पेस गर्नु) ; पुलिसलाई को संकेत (/ सुइँको) दिनु
警察を呼ぶ
प्रहरी बोलाउनु
弟が警察に入隊した
भाइ पुलिसमा (/ प्रहरीमा) भर्ती भयो ।
警察は自動車泥棒の後を辿っている
पुलिसले गाडी चोर्ने मान्छेको पत्ता लाउँदैछ ।
だれかが警察に私のことを密告した
कसैले पुलिसलाई मेरो सुइँको दियो ।
警察には捕縛する権威が付与されている
पक्राउ गर्न पुलिसलाई अधिकार दिइएको छ ।
賭博場に警察が手入れをした
पुलिसले जुवाको अखडामा छापा मारे ।