建設
1. 〔建造〕 construction; building; निर्माण ; निर्माण कार्य ;
建設中の橋(道路)
निर्माणाधीन (/ निर्माणोन्मुख) पुल (सडक) ; निर्माण हुँदै गरेको पुल (सडक) ; बन्नै लागेको पुल (सडक)
地区建設委員会
क्षेत्रीय निर्माण समिति
建築を中止する
निर्माण रोक्नु (/ बन्द गर्नु)
家の建設が開始した
घर बनाउने कामको थालनी (/ सुरुवात / प्रारम्भ) भयो ।
さらに多くの会館建設計画が進行中です
अहिले अन्य भवन निर्माण कार्य प्रक्रियामा छन् ।
連語
建設する
建設された建物
निर्मत भवन
会館を建設する
भवन निर्माण गर्नु ; भवन बनाउनु
壁(チャウタラ)を建設する
पर्खाल (चौतरा) चिन्नु
大きな建設がたくさんなされた
ठूला–ठूला निर्माणहरू गरिए ।
2. 〔設立〕 establishment; स्थापना ;
連語
建設する
福祉国家を建設する
कल्याणकारी राज्य स्थापित (/ निर्माण) गर्नु
彼らは中央集権により治める大帝国を建設した
तिनीहरूले केन्द्रीय सरकारबाट सञ्चालित महान् साम्राज्य निर्माण गरे ।