きっちり
1. 〔ゆるみや透き間がない様子〕 tightly; exactly;
きっちり戸を閉める
ढोका ठ्याम्म (/ ठ्याप्प / ठ्याक्क) लगाउनु (/ थुन्नु)
瓶の栓をきっちりしめる
ट्याप्प (/ ठ्याप्प / ट्याम्म) लगाउनु
箱の蓋がきっちり合った
बट्टामा बिर्को ट्याप्प (/ ठ्याप्प / ट्याम्म) मिल्यो ।
納得がいくようにきっちり説明してやった
मैले उसलाई सफाइ दिएँ ।
2. 〔数量 / 時刻などが合っている様子〕 exactly; ठीक ;
米が容器にきっちり入った
चामलले भाँडो ट्याम्म भयो ।
二人は呼吸がきっちり合っている
दुई जनाको कामकुरा ठ्याक्क मिलेछ ।
講演はきっちり時間かかった
भाषण पूरै एक घण्टा लाग्यो ।