聞く/聴く
1. 〔聞こえる〕 hear ⇒ きこえる(聞こえる);〔耳を傾ける〕 listen to~; सुन्नु ; कुरा खानु ; ~ तिर कान लगाउनु ; कान थाप्नु ; कान ठाडो पारेर सन्नु ;〔聞くこと〕 hearing; listening; सुनुवाइ ; सुन्ने काम ;
他の人の言うことを聞く
अरूको कुरा सुन्नु
彼の話を聞いている内に
तिनको कुरा सुन्दै जाँदा
そのことを人づてに聞いた
त्यो कुरा मुखमुखै सुनियो ।
彼らは君の言う事は聴くから君が話しなさい
तिनीहरू तिमीले भनेको कुरा खान्छन् (/ सुन्छन्)तिमी नै कुरा गर ।
彼が何を言うか聞いてみよう ’
जाऔंउसले के भन्दो रहेछ सुनौं
今音楽を聴いて楽しんでいます ’
अहिले गीतको धून सुनेर मज्जा लिदैछु ।
時そう言うのが聞かれます
々कहिलेकाहीँ यसो भनेको सुन्न सकिन्छ ।
あなたってば聞いているの
हजुरसुन्नुभएन भने
おいそうするなって言ってるの聞いてないのか ’
ऐयसो नगर् भनेको सुन्दैनस्
僕は君が口汚いのを聞いたことがないよ ’
मैले त तिमीले फोहोर बोलको सुनेकै छैन ।
彼らが聞こうが聞くまいが関係ない ’
तिनीहरूले तिम्रो कुरो सुनुन् या नसुनुन् मतलव छैन ।
今日大抵の人はユーゴスラビアと聞くと戦争や大虐殺を思い浮かべます
युगोस्लाभियाको नाउँ लिने बित्तिकै आज धेरैको मनमा युद्ध र रक्तपातको दृश्य आउँछ ।
この話しはひどいだれが聞いていられよう
यो वचन कठोर छको यो सुन्नसक्छ र
彼女は彼の足下に座って彼の話を聴いていた
तिनी उहाँको पाउनेर बसेर उहाँको वचन सुन्दथिइन् ।
聞けよこうしよう半年くらい一緒に仕事をして幾らか金を貯めよう ’’
हेर्छ महिना जति सँगै काम गरेर केही पैसा बचाऔं ।
あれま一つ(大事なことを)すっかり忘れてるわよ。聞いてるの
हत्तेरी एउटा कुरा त भुसुक्कै बिर्सेछौं नि सुन्नुभो भन्या
耳をそばだてて聞いていた
उसले कान ठाडो पारिरहेको थियो ।
2. 〔話として聞いて知る〕 hear; सुन्नु ; सुनिनु ;
この耳でちゃんと聞いた
त्यो मेरै (/ आफ्नै) कानमा परेको कुरा हो । ; त्यो आफ्नै कानले सुनेको कुरा हो ।
あなたの病気のことは私もヤムから聞いていました
मैले पनि यमबाट तपाईंको बिरामीको कुरा सुनेको थिएँ ।
あなたがたの聞く力が鈍くなっている
तिमीहरूको कान बोधो भएको छ ।
彼らの間で口論があったって聞くよ
मैले सुने तिनीहरूको झगडा भयो ।
彼について聞きない人がいるだろうか
उनीबारे नसुन्ने को होला
子供たちは聞くことより見ることからより影響を受ける
केटाकेटी सुनेकोभन्दा देखेको कुराबाट बढी प्रभावित हुन्छन् ।
彼女の穏やかな笑顔で聞こうかなと言う気になった
उनको शान्त हँसिलो मुहारले गर्दा मलाई उनको कुरा सुनूँ–सुनूँ जस्तो लाग्यो ।
3. 〔聞いて従う〕 obey; listen to; मान्नु ; सुन्नु ;
医者の忠告を聞け ’
डाक्टरको सल्लाह मान ।
この子は親の言うことをよく聞く ;
यो बच्चा आमाबाबुले भनेको राम्रो मान्छ ।
彼が私たちの話を聞いてくれていたらどれだけ良かったことか ’
उसले हाम्रो कुरा सुनेको भए कत्ति बेस हुन्थ्यो ।
一二度言うことを聞かないからと子供を反抗者呼ばわりできない
एक दुई पटक आज्ञा नमान्दैमा छोराछोरीलाई विद्रोही भन्न मिल्दैन ।
父親は皆自分の子供のためなら何でもしてくれる。うちも俺の言うこと全部聞いてくれるぞ ’
बुबाले आफ्नो छोराछोरीको लागि जे गर्न तयार हुन्छन् । मेरो ड्याडले त मैले भनेको सबै मान्नुहुन्छ ।
4. 〔願いをかなえる〕 मान्नु ; स्वीकार गर्नु ;
君の祈りが聞かれた
तिम्रो प्रार्थना सुनाइ (/ सुनुवाइ) भयो ।
今度はあなたの願いを聞きましょう
यस पाली तिम्रो बिन्ती सुन्ने छु।
5. 〔問う〕 ask; सोध्नु ;
それは彼に聞けば分かる
त्यसबारे त उसलाई सधेपछि थाहा हुन्छ ।
当人に聞いてみる
त्यो व्यक्तिलाई नै म सोध्छु ।
6. 〔味 / 香を感じ取る〕 चाख्नु ; स्वाद लिनु ;