UNOES 日本語・ネパール語辞典用例つき・無料

決まり

1. 〔規則〕 a rule; a regulation

  • 君は決まりを知っているはずだろう

    तिमीले नियम जानेका छौ भन्ने मानिन्छ ।

  • ここにいると息苦しく感じるよ。あれ駄目これ駄目,ああしろこうしろ!何をやっても決まりばっかり!

    मलाई यहाँ उकुसमुकुस हुन्छ । यो नगर, त्यो नगर! यसो गर, उसो गर! पाइलैपिच्छे नियमै नियम!

2. 〔解決〕 a settlement; मिलाउने काम ; सम्झौता ;〔決定〕 a conclusion; अन्त ; निष्कर्ष ;〔合意〕 an agreement; सम्झौता ; सहमती ;〔取り決め〕 an arrangement; मिलाउने काम ; प्रबन्ध ; व्यवस्था ;

  • 何も決まりが生まれない

    केही ठेगान छैन ।

  • よし,これで話は決まりだ

    हुन्छ, भयो ।

3. 〔習慣〕 a habit; a custom; प्रथा ; चलन chalan ; सधैंको तरीका ; बानी ; लत ;

  • 帰りに一杯やるのが彼の決まりだ

    घर फर्कँदा एक गिलास पिउनु उसको चलन हो ।

  • 彼のお決まりのぼやきが始まった

    सदाझैं उसले गनगन गर्न थाल्यो ।

4. 〔けじめ〕 व्यवस्था ; क्रम ;

  • 生活にきちんと決まりをつける

    आफ्नो जीवन अझ क्रममा राख्नु ; आफ्नो जीवन अझ सुव्यवस्थित पार्नु