気になる
1. 〔気に掛かる〕
気になる知らせ
व्याकुल (पार्नै) खबर
気になる件
चिन्तित विषय ; चिन्ता लागेको विषय ; पिर परेको विषय
犬の鳴き声が気になって寝れない
कुकुरको हल्लाले मलाई सुत्न दिदैन ।
気になるようなら部屋の空気を入れ替えよう
चिन्ता लागेमा कोठाभित्र हावा आउन जान दिने गरौं ।
2. 〔心を引かれる〕
あの人が気になる
उहाँकोबारेमा (/ उहाँप्रति) मेरो चासो छ ।
クラスにちょっと気になる人がいる
कक्षामा मलाई चासो लागेको मान्छे रहेछ ।
3. 〔神経に障る〕
4. 〔 … したい気持ちになる〕 feel inclined; चाहनु ; मोडमा पुग्नु ;
それを食べる気にはならなかった
त्यो खान मलाई मन लागेन । ; त्यो खाने मलाई इच्छा लागेन ।
彼女の穏やかな笑顔で話を聞こうかという気になった
उनको शान्त हँसिलो मुहारले गर्दा मलाई उनको कुरा सुनौ–सुनौ जस्तो लाग्यो ।
あの人とは結婚する気にはなれない
मलाई त्यो मान्छेसित बिहे गर्न मन लाग्दैन ।