記憶
1. a memory; remembrance; सम्झना ; याद ; कण्ठ ; स्मरण ; भेउ bheu ; दिमाग ;
過去の記憶
घरको सम्झना ; अतीतको याद
記憶に残る事件
एक अविस्मरणीय घटना
記憶に留められる ’
को सम्झनामा हुनु (/ रहनु)
いつも記憶を新鮮にしておく ’
आफ्नो दिमागलाई हरपल ताजा राख्नु
消えることなく記憶にとどめられる ’
सम्झनामा मेटाउनै नसकिने गरी लेखिइनु
一瞬記憶が飛んだ
एकछिन मेरो होसै (/ होसहवासै) उड्यो । ; एकछिन मैले चेतन (/ चेतना / होस) गुमाएँ ।
あの年の民衆運動はいまだ記憶に新しい
त्यो सालको जनआन्दोलनको स्मृतिचित्र अझै ताजा छ ।
幼時の記憶がよみがえって来た
बाल्यकालका सम्झनाहरू फर्केर आए ।
それを見て以前の記憶がよみがえった
त्यो देखेपछि पहिलाको कुरा मलाई याद आयो ।
辛い経験は記憶から消し去るには何年もかかる
दुःखदायी अनुभव चाहिँ आफ्नो सम्झनाबाट मेटाउन वर्षौं लाग्न सक्छ ।
何かの出来事を目撃した人たちの記憶が細かい点でしばしば大きく食い違う
एउटै घटनाको समान विवरणलाई मानिसहरूले सधैं एउटै तरिकाले सम्झन्छन् भन्ने छैन ।
記憶すべき
स्मरणीय ; अविस्मरणीय
鮮やかに記憶している
झल्झली सम्झनु
携帯の番号記憶してますか
मोबाइलको नम्बर कण्ठै छ
しかしこれだけは記憶にとどめておいて欲しいのですが・・・
…; यद्यपियो कुरा स्मरण रहोस्
彼は目で見たものをよく記憶している
देखेको कुरा उसले राम्ररी सम्झन सक्छ ।
その業は永遠に記憶される
यी कामहरू सदा–सर्वदै यादगार रहनेछन् ।
彼は暗号を記憶していた
उहाँले नियमावली सम्झनुभएको थियो ।