UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔時節 / 時期〕( the) time; समय ; काल ; तिर ; हुँदो ; गर्दा ;

  • その頃までには

    जबसम्मतबसम्म ; त्यतिञ्जेल ; उतिन्जेल (/ उतिन्ज्याल)

  • あの頃は

    त्यतिखेर ; त्यतिबेला

  • 私が若い頃

    म बैंस हुँदा ; मेरो युवाकालमा (/ किशोरावस्थामा / युवास्थामा / जवानी अवस्थामा / यौवन अवस्थामा)

  • 卒業する頃までには

    मेरो पढाइ पूरा हुँदासम्ममा (/ हुने बेलामा)

  • その頃彼は裕福だった

    त्यसबेला ऊ धनी थियो ।

  • 私たちが子供だった頃

    आफू केटाकेटी हुँदा

  • 彼と僕は子供の頃からの親友だ

    ऊ र म बच्चैदेखि मिल्ने साथी हौं ।

  • 子供の頃よく満天の星空の下で幾夜も過ごした

    ताराहरूले भरिएको खुल्ला आकाशमुनि म कैयौं रातहरू काट्थेँ ।

  • 小さい頃よく本を読んだ

    म सानो छँदा (/ हुँदा)थुप्रै किताबहरू पढ्थेँ ।

  • お前がこんなに小さかった頃を思い出すよよくこうして抱いたものだ

    मलाई तिमी यत्रो छँदाको याद आउँछ । तिमीलाई यसरी खैलाउँथैं ।

2. 〔およそ〕

  • 昼の暑い頃

    दिउँसोको गर्मीमा

  • 西暦二世紀の終わり頃

     सायुपुदोस्रो शताब्दीको अन्ततिर