UNOES日ネ辞書日本語⇄ネパール語辞書

首/頸

1. 〔頸部〕 a neck; घाँटी * 喉も含めて; गला ; मुन्टो ; घिच्रो ; गर्दन * 首の後ろの部分;

  • 細い(太い)首

    पातलो (मोटो) घाँटी

  • 首の短い人

    ग्याँचे (/ मुन्टे) मान्छे

  • 首の縄 やむなくすべき責務の意味にもなる

    गलपासो ; घाँटीको पासो *

  • 首を曲げる ’

    मुन्टो (/ घाँटी) बटार्नु (/ घुमाउनु / मर्काउनु)

  • 首にタオルを巻く

    घाँटीमा (/ गर्दनमा / घिच्रोमा) बाँध्नु

  • 猫の首に鈴をつける

    बिरालोको घाँटीमा घण्टी लगाउनु

  • 首を絞めて殺す 〔首を吊って〕

    घाँटी अँठ्याएर (/ निमोठेर / निचारेर) मार्नु ;फाँसी दिनु (/ दिएर मार्नु)

  • 臼石を首にぶらさげる

    जाँतोको ढुङ्गा त्यसको घिच्रोमा झुण्ड्याउनु

  • 白いブラウスの首が汚れていた

    सेतो कमीजको गला फोहोर थियो ।

  • 首を締められ殺された

    उनी ङचक्क (/ ङच्याकङुचुक मारिए । ; उनी ङ्याकिएर मरे ।

  • コブラが首を広げてシューっと音を立てた

    गोमन सर्पले फणा फिँजाएर स्वाँ गऱ्यो ।

2. 〔頭部〕 a head; शिर ; टाउको ; मुन्टो ;

  • 首を伸ばす ’

    मुन्टो (/ शिर) सोझो पार्नु

  • 首をかしげる

    टाउको एकतर्फ ढाल्नु

  • 首をはねる 字:「頭を切る」; 字:「頭を飛ばす」

    टाउको काट्नु *शिर उडाइदिनु *

  • 彼は首をすくめた

    उसले (आफ्नो) टाउको झट्ट निहुरायो । ; उसले (आफ्नो) मुन्टो (/ शिर) लुकायो ।

  • 敵の将の首を将軍の下に届けた

    तिनीहरूले शत्रु सेनापतिको टाउको तिनीहरूकै सेनापतिकहाँ ल्याए ।

3. 〔命〕

  • 首をかける 〔リスクを冒す〕’

    गर्दन दिनु ; ज्यान दिनु ;ज्यान खतरामा पार्नु

4. 〔免職 / 解雇〕 शिर ;

  • 俺ももう首だ

    मेरो पनि फायर (/ निष्कासन) भयो । ; मलाई फायर (/ निष्कासित) गरियो ।

  • コックにもう首だと言いなさい

    भान्सेलाई भन हात काटिए छ भनेर ।