下す
1. ⇒おろす(下ろす)
2. 〔上の人が与える〕 दिनु ; प्रदान गर्नु ;
ほうびを下す
लाई पुरस्कार दिनु (/ प्रदान गर्नु)
3. 〔判断 / 命令などを与える〕 दिनु ;
命令を下す
आज्ञा (/ आदेश / हुकुम) दिनु (/ गर्नु)
判決を下す
निर्णय दिनु ; फैसला (/ निधो) गर्नु (/ दिनु) ; किनारा लगाउनु
時が評価を下すだろう
समयले बताउँला ।
4. 〔行う〕
彼自ら手を下した
उसले आफ्नो हात हालिदियो ।
5. 〔下痢をする〕 पखाला पर्नु ; पातलो दिसा आउनु ;
下している人
छेरुवा
昨夜からおなかを下している
हिजो रातिदेखि मलाई पखाला लागेको छ । ; हिजो रातिदेखि मलाई पातलो दिसा आइरहेको छ ।
6. 〔お腹から出す〕 पेटबाट निकाल्नु ;
虫を下す
पेटबाट कीरा निकाल्नु
7. 〔負かす〕 निहुराउनु ; पराजय गर्नु ; हराउनु ;
敵を下す
शत्रुलाई पराजित गर्नु
サッカーで敵を下した
उसले फुटबलमा विपक्षीलाई हरायो (/ जित्यो / परास्त गऱ्यो) ।