苦労
1. 〔辛苦〕 hardship(s); दु :ख ; दु :खकष्ट ; कठिनाई ;〔骨折り〕 trouble; pains; दु :ख ; मिहिनेत / मेहनत ; परिश्रम ; विशेष प्रयास ;〔心配〕 anxiety; worry; चिन्ता ; फिक्री ;
苦労を背負う
दुख पाउनु (/ भो
苦労の後を見せる
परिश्रमको चिन्ह देखाउनु
どんな苦労もいとわない
दुःख भोग्न तयार हुनु
ご苦労をかけてすみません
苦労のかいがあった
आफ्नो परिश्रमको मीठो फल खाएँ ।
苦労の実はうまい
मिहिनेतको (/ परिश्रमको / विशेष प्रयासको) फल मीठो हुन्छ ।
彼女は何の苦労も知らずに育った
ऊ केही दुख थाहा नपाई हुर्की ।
親には大変苦労をかけた
आमाबुबालाई मैले धेरै दुःख दिएँ ।
苦労だらけの生涯だった
उसको जिन्दगीभर दुखै दुख भयो ।
ここの生活は苦労の多いものだ
यहाँ जीवन अत्यन्तै कष्टदायी छ ।
その仕事をして自分が苦労しても良かったのにと思った
त्यो काम गरेर आफूलाई दुःख दिए पनि असलै हुन्थ्यो जस्तो लाग्यो ।
自分の今までの苦労を思うだけでも喜びに胸が躍る
आफूले जीवनमा गरेको परिश्रम सोचेर ल्याउँदा मात्र पनि खुसीले मनै गद्गद हुन्छ ।
苦労して進む
मेहनतसाथ आघ बढ्नु ; घचेट्नु
苦労に苦労してならせたぶどう
मरी–मरी फलेका अङ्गूरहरू
彼らとその子供たちは苦労させられた
उनीहरू र उनीहरूका छोराछोरीले दुःख पाए ।
坂を歩いて病人は苦労した
उकालो हिँड्दा बिरामीलाई निकै कष्ट (/ पीडा / दुःख) भयो ।
家政を切り回すのに苦労している
उनलाई घरको व्यवहार धान्न कष्ट (/ आपत / सङ्कत) छ ।
彼女は裁判沙汰で苦労した
उनी मुद्दामामिलाका भुक्तभोगी हुन् । ; उनले मुद्दामामिलामा हन्डर खाइन् (/ दुःख पाइन् / कष्ट भोगीन्। ।
彼女は夫が死んで苦労した
लेाग्ने मरेपछि उसलाई अप्ठयारो पऱ्यो ।
苦労した人の中であなたも間違いなくその一人だ
दुःख भगेकाहरूमध्ये निश्चय तपाईं पनि एक हुनुहुन्छ ।
ルピア)割引かせるにも苦労したから半額まで割引くなどありえないと思った
९०० घटाउन पनि कति गाह्रो भयो । ५० त मिलाउन त के मिलाउला र जस्तो लाग्यो ।
彼らは村さえも従えるのに苦労した
々तिनीहरूलाई गाउँहरू कब्जा गर्न समेत हम्मेहम्मे परेको थियो ।
結婚のために彼女は市民権を得ようと苦労し続けている
बिवाहको लागि नै उनले नागरिकता लिन खोजिरहेकी छिन् ।