苦しむ
1. 〔肉体的に〕 feel pain; suffer from~; ~ ले पीडित हुनु ; दुःख (/ कष्ट) पाउनु (/ भोग्नु / बेहोर्नु / अनुभव गर्नु) ; पीडित हुनु ; निसासिनु ; पोलिनु ; छटपटाउनु ;〔苦しめる〕
体の麻痺でひどく苦しむ
पक्षपातले साह्रै दुःख पाउनु
人は空腹(病気)に苦しんでいる
々मानिसहरू भोकले (रोगले) छटपटाइरहेका (/ पीडित भएका) छन् ।
彼女は喘息で苦しめられている 字:「彼女を喘息が苦しめている」
उसलाई दमले सताएको छ । *
彼は痛みにもだえ苦しんでいた
पीडाले ऊ छटपटाइरहेको थियो ।
彼は死ぬ日まで病気で苦しんだ
उनी आफ्नो मृत्युको दिनसम्मै रोगले पीडित भए ।
兵士たちはひどく苦しんだ
सेना साह्रै पेलिए ।
2. 〔悩む〕 be distressed by~; be worried about~; ~ को दुःख मान्नु ; ~ ले दुःखित (/ पीडित) हुनु ; ~ बारे चिन्तित हुनु ; बेदना (/ कष्ट) भोग्नु ; चिन्ता गर्नु ;
苦しむ人たち
दुःखितहरू
自業自得に一人で苦しむ ’
आफ्नो करनीको फल भोग्नु ; आफ्नो बुद्धिले गर्दा दुःख पाउनु
彼の欺きによりとても苦しめられた
उसको फटाइँले मेरो चोक्ता खाइसक्यो । ; उसको फटाइँले मलाई साह्रै दुख (/ सास्ती) दियो ।
息子の非行に苦しんだ
छोरा कुलतमा लागेकोले उसलाई चोट (/ पीडा / मर्का) पऱ्यो ।
彼は精神的葛藤に苦しんでいる
मानसिक घातप्रतिघातबाट उनी पीडित छन् ।
お前が罪悪感でもがき苦しむのをやつは望んでるんだ
तँ दोषी भावनाले छटपटेको ऊ चाहन्छ ।
3. 〔困る〕
彼の論点は理解に苦しむ
उसको तर्क बुझ्न मलाई अप्ठ्यारै लागिरहेको छ ।
彼は経済的に苦しんでいる
ऊ अर्थिक कष्टमै छ ।
4. 〔骨折る〕 exert oneself; try hard; परिश्रम (/ प्रयास / कठिन काम / दुःख) गर्नु ; जोरले काम गर्नु ;
家政を切り回すのに苦しんでいる
उनलाई घरको व्यवहार धान्न कष्ट (/ आपत / सङ्कत) छ ।
お前と一緒に苦しむよ ’
काम गर्छु । तँ संगसंगै खटिन्छु ।
あんな男のために苦しむ必要はないよ
त्यस्तो मान्छेको लागि तिमीले दुःख गर्नु पर्दैन ।