興味
1. interest; चासो ; रुचि ; वास्ता ; जिज्ञासा ; चाख ; हित ; इच्छुक ;
多くの人の興味を引く
धेरै मानिसहरूको ध्यान खिच्नु
見る物全てに興味が湧いた
मैले हेरेको सबै चिजमा मलाई चासो जाग्यो ।
彼は今勉強に興味があるようだ
अहिले उसलाई पढाइमा रस (/ आकर्षण / रुचि) बसेछ ।
スポーツ(宗教)に興味があるかい
खेलकुदमा (धर्ममा) तिम्रो रुचि (/ चासो) छ खेलकुदप्रति (धर्मप्रति) तिमी जिज्ञासु छौ
彼の講義は私の興味を呼び戻した
उनको भाषणले मेरो रुचि जगायो ।
彼は私が言ったことに興味を示さなかった
मैले भनेको कुरामा उसले केही चासो देखाएन ।
アフリカを初めて訪れたその人は道路わきで直立している男性に興味をそそられた
पहिलो चोटि अफ्रिका गएका पर्यटक सडक छेउ ठिंग उभिरहेको मान्छे देखेर छक्क परे ।
とりわけ興味をそそる内容
धेरै चाखलाग्दो (/ चाखिलो) विषय ; विशेष चासोको विषय ;
興味ある(深い)本
चासो (/ रोचक / गजब) लाग्दो किताब
興味深いことに
चाखलाग्दो कुरा (के छ भने)
興味深い可能性
रोमञ्चक सम्भावना
これは私たちにとって非常に興味をそそる内容だ
यो कुरा त हाम्रो लागि निकै चासोको विषय हो ।