共通
1. a common thing (/ point); समानता ; एकअर्कासित मिल्ने कुरा ; साझा सहमति ;
二人の関心事は共通する
दुवैका रुचिका विषयहरू समान भएका छन् ।
共通の願い
आमराय ; धेरैको एकै विचार
共通の土台
समान आधार (/ धरातल)
共通の話題
दुवै पक्ष सहमत हुन सक्ने विषय ; समान (/ समानाधिकरण / साझा) विषय ; समान आधार भएको विषय
共通の特徴(決まり慣習)
/सामान्य (/ धेरैसँग मिल्ने / सबैतिर पाइने) विशेषता (नियम / चलन)
共通の関心事利害
/दुवै पक्षका लागि चासो लाग्ने (/ सहमत हुने) विषयहरू
共通の線(点) 〔数学で〕
समानन्तर रेखा (कोण)
共通の立場を確保するのは有利なことだ
साझा सहमति कायम गर्नु बेस हुन्छ ।
家のドアは皆共通の作りだ
घरका ढोकाहरू सब एकसमान छन् ।
英語が世界共通の言語になるだろうか
के अंग्रेजी सबैको भाषा हुनसक्छ
彼らは共通の結論に達するよう努力した
सामञ्जस्यपूर्ण निष्कर्ष अपनाउने प्रयास गरे ।
共通の目標を持つチームの一員
एउटै लक्ष्य बोकेको एउटा टोलीको सदस्य
広く共通に見られる問題
सामान्य (/ चारैतिर व्याप्त / जहाँ पनि देखिने) समस्याहरू
離婚の急増は世界共通に見られる現象だ
पारपाचुके धमाधम बढ्दै गएको त सर संसारभरि व्याप्त छ ।