間違い
1. 〔誤り〕 a mistake; an error; भूल ; गल्ती ; तलमाथी ; छुट ;
間違い訂正
भूलसुधार
間違いだらけの文章
त्रुटिपूर्ण वाक्य
彼の筆記は間違いらだけだ
उनको लेखाइमा प्रशस्त भुल (/ अशुद्धि) छन् ।
教師は生徒の間違いを指摘した
शिक्षकले विद्यार्थीले गरेका त्रुटिहरू औंल्याए ।
彼らのした行為は間違いだった
तिनीहरूले गरेको काम गलत थियो ।
彼らは私に間違いをなすりつけようとした
उनीहरूले मलाई दोषी बनाउन खोजे ।
そう言う考えは全くの間違いだ
यस्तो तर्क सरासर गलत हो ।
自分の間違いを認めているのにどうしてまたくどくど言うの
आफ्नो गल्ती महसुस गरेको छ भने किन फेरि कोट्याइरहने
そんなことをしたら彼らの間違いを支持しているようなものだ
यसो गऱ्यौं भने त तिनीहरूको गल्तीलाई सही साबित गराएको जस्तै हुन्छ ।
間違いをさせようとする圧力に抵抗する力
गलत काम गर्नबाट बच्ने बल
君は間違いを犯しているよ ’
तिमी गल्ती गर्दैछौ । ; तिमी गलत छौ ।
2. 〔変事〕 an accident; घटना ;〔困った事〕 trouble; समस्या ;
何か間違いが起こったのでないといいが
केही दुर्घटना नघटेको म चाहन्छु ।
途中で何か間違いが起きたのかもしれない
बीचमा उसलाई समस्या आइपऱ्यो जस्तो छ ।