UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. a window; झ्याल ; सानो निकास ; सिसा * ガラス部分;〔上げ下げする〕 a sash window;〔観音開きの〕 a casement window;

  • 閉まりの悪い窓

    हल्लिने झ्याल

  • 窓を開ける(閉める) 〔上下する窓を〕

    झ्याल खोल्नु (/ उघार्नु) (बन्द गर्नु / थुन्नु) ;झ्याल उचालैर खौल्नु (झारैर बन्द गर्नु)

  • 窓を壁で塞ぐ

    इँट्टा लाएर शिसा (/ झ्याल) थुन्नु

  • 窓にカーテンをつるす

    झ्यालमा पर्दा लाउनु (/ झुण्डयाउनु / टाँग्नु)

  • 窓に目隠しをつける 〔窓の外の板囲い〕

    झ्यालमा पर्दा लगाउनु ; झ्यालमा पर्दाले छोप्नु ;झ्यालको बाहिरपट्टि (/ छेकबार / छेकथुन) लगाउनु

  • 泥棒は窓を通って入った

    चोर झ्यालबाट भएर भित्र पस्यो ।

  • 窓はぜんぶキルティプルに向かって開いていた

    झ्यालहरू किर्तीपुरतिर खुला थिए ।

  • 窓がみんな閉まっていて息が詰まりそうだった

    झ्याल सबै बन्द भएकोले म निस्सासिएको (/ उकुसमुकुस भएको) थिएँ ।

  • 窓からの展望がよい

    झ्यालबाटको (/ झ्यालबाट देखिने) दृश्य सुन्दर (/ मनमोहक / राम्रो) छ ।

連語
窓の
  • 彼女は頬杖をついて窓の外を眺めていた

    उनले गालामा कुइना लगाएर झ्याल बाहिर हेर्दैथिए ।