的
1. 〔標的〕 a mark; a target; तारो ; निसाना / निशाना / निसान ; चाँद ;
的に当たる 〔当てる〕
निसानामा (/ तारोमा) लाग्नु (/ पुग्नु) ;निसाना (/ तारो) हान्नु
的を外す
निशानाबाट (/ तारोबाट) चुक्नु (/ तर्कनु)
彼は的を外さない
उसको निसाना (/ तारो / लक्ष्य) अचुक छ ।
でたらめに撃ったら的に当たった
जथाभावीसित हानेको गोली तारोमा लाग्यो ।
2. 〔対象〕 an object; तारो ; उद्देश्य ; लक्ष्य ; विषय ; पात्र ;
物笑いの的
हाँसोको पात्र (/ तारो)
彼は論争の的となっていた
उहाँ विवादको विषय हुनुभएको थियो ।
罵りや嘲りの的になる
दुर्व्यवहार तथा हाँसोको पात्र हुनु
彼の話は的が合っている(外れている)
उसले भनेको कुरा बुदामा नै पऱ्यो (/ परेन) । ; उसको कुरा मुख्य विषयसँग मिल्यो (/ मिलेन) ।
連語
的にする