面
1. 〔顔〕 a face; अनुहार ; आकार ; अगाडि ;
お面のいい女の子
सन्दर (/ छाँटकाँट मिलेको) अनुहारकी केटी ; सुन्दरी (/ लोभलाग्दो अनुहारकी) केटी
2. 〔仮面〕 a mask; नकाब ; मुकुन्डो ;
はんにゃの面
केटीभूतको (/ आइमाईभूतको) नकाब (/ मुकुन्डो)
面をかぶる(はずす)
नकाब (/ मुकुन्डो) लाउनु (/ छोप्नु) (फुकाल्नु / खोल्नु)
羊の面をかぶった狼だ
ऊ भेडाको भेष लिएको ब्वाँसा हो ।
3. 〔新聞の〕 a page; पाटो , 複 पाटाहरू ;
第面
एक पाटो
4. 〔数学で〕 a surface; तह ; पक्ष ;〔平面〕 a plane; एक पक्ष ; तल * 底辺 , 底;
水平面
पानीको तह
面対称
सममिति
5. 〔面取りした面〕 a chamfer; a bevel; कोण ; पक्ष ; अगाडि ;
面を取る
धारलाई (/ कोणलाई) गोल्याउनु (/ गोलो पार्नु)
綺麗なダイヤの様なカット面
々सुन्दर हीराका विभिन्न पाटाहरू
〔局面〕 an aspect; a side; पक्ष ; भाग ;〔方面〕 a field; क्षेत्र ; पक्ष ; दिशा ;
重要な面
महत्वपूर्ण (/ अभिन्न) पक्ष (/ भाग)
生活のあらゆる面
जिवनका सम्पूर्ण पक्ष
この魅力あふれる国の非常に多くの面を目にすることができる
यस रोमाञ्चकारी देशका थुप्रै कुराहरू देख्ने सुअवसर पाउनुहुनेछ ।
その本の様な面が言及された
々त्यस किताबको कुनै न कुनै पक्ष चर्चा गरियो ।
資金の面で援助しよう
म तिमीलाई आर्थिक रूपमा सहयोग गर्नेछु ।
そのほとんどの面が成就してきた
त्यसका प्रायजसो पक्षहरू पूरा भइसकेका छन् ।
彼は仲間一人一人が何らかの面で自分よりも勝っていることを認めた
तिनले हरेक सँगी कनै न कुनै तरिकामा आफूभन्दा श्रेष्ठ छन् भनेर स्वीकारे ।