身
1. 〔体 / 自分の体〕 the body शरीर ; जीउ ; तन ; अङ्ग ;
身を低くする(屈める)
निहुरिनु ; ढोग्नु ; जिउ निहुराउनु
彼女は身をくねらせて踊った
ऊ शरीर बाटारेर नाची ।
彼はその人の上に身を伏せた
तिनले त्यो मानिसलाई घप्प छोपेर बसे ।
彼らはある町に身を隠した
तिनीहरूले एउटा बजारमा शरण लिए ।
脱水症状から身を守るために水をたっぷり飲む必要がある
शरीरलाई जलवियोजनबाट बचाउन प्रशस्त पानी पिउनुपर्छ ।
彼女は大きなマントに身を包んでいた
उसले ठूलो कपडाले आफूलाई बेरेकी थिइ ।
身をかわして車をよけた
मैले सरक्क सरेर गाडी पन्छिएँ ।
身をかわして倒れる木を避けた
रूख ढलेर लाग्नै लाग्दा सर्लक्कै सरिहालेँ ।
夫の暴力から自分と子供たちの身を守るため別居した
उनी आफ्नो पतिको हिंसादेखि आफ्नो तथा बच्चाहरूको बचाउका लागि छुटेर बस्न थालिन् ।
彼は地面に回身を屈めながら進んだ
तिनी सातचोटी भुइँमा ढोग्दै गए ।
2. 〔自分自身〕 स्वंयम् / स्वय ; आफू ;
浪費が身の破滅を招いた
उसको फजुल खर्चले आफूलाई नाश गरायो ।
彼は麻薬で身の破滅を招いた
दुर्व्यसनले उसको जीवन बरबाद भयो । ; दुर्व्यसनले उसको जीवन बरबादीतर्फ धकेलियो ।
でもそれが私の身に実際に起きたのです
तर मैले साँच्चै अनुभव गरिसकें।
彼はキリスト教の布教に身を捧げた
उनले ख्रीष्टियन–धर्मको प्रचारमा आफूलाई समर्पण गरे ।
3. 〔立場 / 身分〕 one's position; one's place; ओहदा ; पद ; स्थान ;
身を守る術のない女子供たち
निस्सहाय (/ असहाय / सहारा नभएका) स्त्री तथा केटाकेटी
今は浪の身だ
々म हालसाल वेरोजगार छु ।
私の身にもなってごらんなさい
मेरो ठाउँमा (/ स्थानमा) आफूलाई राखेर हेर त ।
4. 〔皮 / 骨に対して , 肉〕 meat; flesh; मासु ; चिची * 幼;
魚の骨を身から外す
मासुबाट हड्डी निकाल्नु (/ झिक्नु)
骨ばかりで身がない
यो सबै हड्डी हो मासु होइन् ।
身を入れる
⇒
身が入らない試み
उत्साहशून्य (/ मन नदिई गरिएको) प्रयास
身が入っていない歓迎
शिथिल (/ निरूत्साह) स्वागत
こう忙しくては身が持たない
यत्ति व्यस्त भए त जिउले थम्न (/ टिक्न) सक्दैन ।
身から出た錆だ
त्यो आफ्नो मयल (/ फोहोर) हो । ; त्यो तिमी आफैले रोपेको चीज हो ।
身に余る光栄です
यो मेरो लागि अति सुअवसर हो ।
全く身に覚えがない
त्यसको बारेमा मलाई केही याद (/ थाहा) छैन ।
身に染みる風
तीक्ष्ण (/ मुटु छेड्ने) हावा
身に沁みて有り難く思う
मनैदेखि (/ भित्रैदेखि / ह्रदयदेखि) कृतज्ञ (/ आभारी) हुनु
英語が身に付いている
ऊ अंग्रेजुसित पूरा परिचित छ ।
自転車に乗るのが身に付いている
उनी साइकल चलाउन अभ्यस्त (/ निपुण / दक्ष) छिन् ।
基本を身に付ける
प्रारम्भिक (/ आधारभूत) शीप अपनाउनु
辛抱強さを身に付ける
धिरज धर्नु (/ धारण गर्नु)
必要な資格を身に付ける
आवश्यक योग्यता हासिल गर्नु
安物ばかり身に付けている
उनीले शिरदेखि पाउसम्म सस्तो खालको लुगा लगाएकी थिइन ।
うちの娘はどんな言葉も直ぐに身に付けられるんだ
मेरी छोरी कुनै शब्द पनि तुरून्तै टिप्न सक्छे ।
不用心ですから貴重品は身に付けていてください
मूल्यवान् (/ बहुमूल्य) वस्तु आफ्नो साथमा नराखे (/ धरन नगरे) असुरक्षित हुन्छ ।
彼が身に付けていた鎧の重さはキロあった
उसले लगाएको झिलमको वजन ५७ किलोग्राम जति थियो ।
子供達は学校で人生の教訓を学び生きて行く力や知恵を身に付ける
किशोरकिशोरी स्कुलमा जीवनका सिद्धान्तहरू सिक्छन् र जीवन बाँच्ने शक्ति र बुद्धि धारण गर्छन् ।
その娘の苦労が身につまされる
केटीको दुःख देखेर मैले उसलाई टिठाएँ ।
彼の話には身につまされて皆泣いた
उसको कथामा दया लागेर सबै रोए ।
身を入れて仕事をしたのでうまくいった
अङ्ग पुऱ्याएर उसले काम गरेकाले सफल भयो ।
勉強(仕事)に身を入れる
मन लगाएर (/ दिएर) पद्नु (/ काम गर्नु) ; कम्मर कसेर पढ्नु (काम गर्नु)
彼は行動する為に直ちに身を起こした
उनले तुरुन्तै कमद चाले ।
囚人に身を落とすまでになった
ऊ कैदी अवस्थासम्म फसेको रहेछ ।
武具に身を固める ~
लाई सुसज्जित पार्नु ; पूरै हातहतियार धारण गर्नु
彼は放蕩に身を崩した
उसले आफ्नो जीवन विध्यंस (/ विनाश / नाश) पाऱ्यो (/ गऱ्यो) ।
別の都合の良い時まで彼のもとから身を引いた
उसले उहाँलाई केही समयसम्म छोडेर गयो ।
5. 〔樹皮に包まれた部分〕 the wood; काठ ; छिप्पिएको कडा भाग ; मासु ;
6. 〔蓋(ふた)に対して , 物を入れる方〕 a container; बोतल ; बाकस ; डब्बा ;