UNOES 日本語・ネパール語辞典用例つき・無料

耳

1. 〔人 / 動物の〕 an ear; कान ; कर्ण ; श्रवणेन्द्रिय ;

  • 聞かない耳

    बाक्लो कान

    *字:「分厚い耳」

  • 耳が鳴るような話し

    सुन्नेहरूको कान झन्किने किसिमको कुरा

  • 耳をつんざくような騒音

    कर्णकटु (/ कानै टट्टाउने / सुन्न अप्रिय लाग्ने) आबाज ; कानकटुवा ; कानै खाने होहल्ला ; कानै फोर्ने हल्ला ; कानमा कोच्ने आबाज

  • 耳に心地よい

    कर्णप्रिय ; सुन्न सजिलो

  • 耳を引っこ抜く

    कान उखेल्नु (/ तान्नु)

    *凝らしめたり,罰する時に行う行為

  • 聞いてもすぐ忘れる

    एक कानले सुन्नु अर्को कानले उडाउनु

    *字:「一方の耳で聞き他方の耳で飛ばす」

  • 彼には聞く耳がない

    उसको कान बाक्लो पारेको छ ।

  • 君に嬉しくないニュースがある

    तिमी पनि कान ठाडो पारेर सुनिराख ।

    *字:「君も耳を立てて聞きなさい」

  • この耳でちゃんと聞いたよ

    त्यो मेरै (/ आफ्नै) कानमा परेको कुरा हो । ; त्यो आफ्नै कानले सुनेको कुरा हो ।

  • 耳がどんどん増える

    एक कान दुई कान मैदान

    *うわさなどがどんどん広がることを表す慣用句

  • 奴隷の主人は彼の耳を突きぎりで突き通した

    दासको मालिकले त्यसको कान सुतारीले छेड्यो ।

連語
耳の
  • 耳の痛み(膿み) ’・・

    कर्णपीडा कर्णशूल

  • 耳の毛

    झ्याउ ; कानमा उम्रने रौं

  • 耳の毛の濃いじいさん

    झ्याउकाने बूढो

2. 〔聞く能力〕

  • 耳で捕らえた英語

    कानले मात्र समातेको अंग्रेजी शब्द

  • 耳の不自由な人

    बहिरो (/ बहिरा) ; कान नसुन्ने व्यक्ति

  • 耳で聞こえる音

    कर्णगोचर (/ कानद्वारा थाहा पाइने) आबाज

  • 彼は耳がいい

    उसको कान राम्रो छ (/ सुन्छ) ।

  • 耳の不自由な人の耳が聞こえる

    बहिराहरूका कान उघारिनेछन् ।

3. 〔耳に似たもの〕 कानरूपी चीज ;