未来
1. 〔将来〕 the future; भविष्य ; भावी ; आगामी समय ;
現在過去未来
त्रिकाल ; तीन काल
輝かしい未来への扉
महिमावान् भविष्यतर्फ खुल्ने ढोका
未来を予測する
भविष्यको (/ भविष्यबारे) भविष्यवाणी गर्नु
未来に向かう
भविष्यको सामना गर्नु ; भविष्यतिर लाग्नु
未来に大きな抱負を持っている
उसले भविष्यको ठूलो आशा राखेको छ ।
息子の未来を考えると気が気でない
म त छोराको भविष्य प्रति एकदमै चिन्तित (/ आशंकित) छु ।
連語
未来の
彼は未来の会長だ
उनी भावी सभापति हुन् ।
輝く未来の扉が開いたみたいだ ’’
हेर्उज्ज्वल भविष्यको ढोका उघ्रे जस्तो छ ।
2. 〔仏教で来世〕 the future life; the world to come; भविष्यत्काल ; नयाँ संसार ; पछिको समय ;
3. 〔文法で時制の〕 the future tense; भविष्यत्काल ;