満たす
1. 〔一杯にする〕 fill (up); भर्नु / भराउनु ; भरी पार्नु ;〔満たされる〕 ⇒ みちる(満ちる);
腹を満たす
पेट भर्नु ; अघाउनु ; टन्न खानु
容器に水を満たす
भाँडोमा पानी भर्नु
人(動物で)で満たす
मानिसले (पशुहरूले) भर्नु
知識で満たされる
ज्ञानले भरिभराउ हुनु
彼らはつの壷に水を満たした
तिनीहरूले चार गाग्री पानी भरे ।
彼らの心は幸福感に満たされている
तिनीहरूको मन (/ धदय) आनन्दले (/ सुखी महसुसले) भरिएकोछ ।
私は力に満たされている ’
म पराक्रमले पूर्ण छु ।
プログラムは以前よりも下品な影響で満たされている
कार्यक्रमहरू पहिलेभन्दा अझ धेरै असभ्य प्रभावहरूले भरिभराउ रहेछन् ।
2. 〔満足させる〕 satisfy; indulge; मेटाउनु ; सन्तुष्टि तुल्याउनु ; तृप्त गर्नु (/ पार्नु) ; अघाउनु ; पुगाउनु ;
必要を満たす ’
आवश्यकताहरू पूरा गर्नु
要求を満たす ~
को माग (/ चाहना) पूरा गर्नु
好奇心を満たす ’
जिज्ञासा (/ सकसकी / चौचौ) मेट्नु
たらふく食べて満たす ’
अघाउनु ; पेट भर्नु ; खाएर पेट टम्म पार्नु
食欲(性欲)を満たす
खाने (यौन) इच्छाको तृप्ति मिलाउनु (/ गर्नु) ; खाने (यौन) इच्छालाई मार्नु (/ पूरा गर्नु) ; धीतको (कामवासनाको) पूर्ति गर्नु
時代の変化するニーズを満たす
समयको बदलिँदो आवश्यकता पुऱ्याउनु (/ पूरा गर्नु)
一定の条件を満たせば
केही खास आवश्यकता पूरा गरेमा
見捨てられた空白を友が満たしてくれた
म त्यागिँदा साथीहरूले मित्रताको अभाव पूरा गरिदिए ।
彼らの心は喜びと満足に満たされいた
उनीहरूको हृदय आनन्द र सन्तुष्टिले भरिएको थियो ।
ライオンの空腹が満たされるころには獲物は元の姿をとどめていなかった
भोक मेटिएपछि सिंहले शिकारलाई चिन्न नसकिने हालतमा छोड्यो ।
満たされない気持ち
असन्तोषको भाव
何か満たされない気持だった
कताकता मलाई असन्तोषको महसुस थियो ।
一読者でいるだけでは満たされない
एक पाटक मात्र भएर पुग्दैन ।