目撃
1.
連語
目撃する
直に目撃された事件
चाक्षुष प्रत्यक्ष घटना
複数の人がそれを目撃した
एकभन्दा बढीले (/ बढी मानिसले) यो देख्यो ।
彼は今日になって初めて目撃された
आज मात्र उनको प्रत्यक्ष दर्शन पाइयो । ; आज मात्र उनी सबैको सामुन्ने देखिए ।
目撃した人たちの記憶が細かい点で大きく食い違う
घटनाको समान विवरणलाई मानिसहरूले एउटै तरिकाले सम्झँदैनन् ।
複合語