UNOES 日本語・ネパール語辞典用例つき・無料

貰う

1. 〔物を受け取る〕 get; be given; दिइनु ; पाउनु ; लिनु ;

  • 父から貰った辞書

    बुबाबाट पाएको (/ लिएको) शब्दकोष

  • 神から貰った賜物

    ईश्वर–प्रदत्त वरदान

  • 食べ物を)貰うことしか期待しない人

    चखन्ची (/ चखनद्यौ) मान्छे ; चखुवा ; चाखीचाखी हिँड्ने मान्छे

  • 貰うよりあげる方が幸せだ

    लिनुमाभन्दा दिनुमा आनन्दित छ । ।

  • お茶を一杯貰えませんか

    चियाँ एक कप पाऊँ? ; एक कप चियाँ खाऊँ?

  • 私は一通の手紙を貰っていた

    एउटी चिठ्ठी मैले पाएकी थिएँ ।

    *主語は女性

  • 割り当てのスリップ,貰ってませんっとか言えば済むじゃないか

    असाइनमेन्ट स्लीप पाको छैन भन्दिए, भइहाल्यो नि!

  • 何か提案を貰ったらどうしよう

    केही सल्लाह दिइँदा के गरूँ?

  • 大変な仕事なのにわずかの報酬しか貰わなかった

    कठीन काम भए तापनि मैले थोरै रकमको ज्याला मात्र पाएँ ।

2. 〔家に迎える〕

  • 子供を貰う

    बच्चा लिनु (/ अपनाउनु) ; धर्मपुत्र वा धर्मपुत्रीका रुपमा बच्चा पाल्नु

3. 〔買う〕

  • それ,2キロ貰おうか

    मलाई त्यो दुई किलो (/ के.जी.) दिनुस् न ।

4. 〔自分のものにする〕

  • どんな仕事を貰ったんだ

    कस्तो जागिर पायौ?

5. 〔うつされる〕

  • どこかで風邪を貰ってきた

    कतैबाट मलाई रूघा सरेको रहेछ ।

6. 〔自分で引き受ける〕

  • よし,この割り当ては私が貰った

    ठिक छ, यसलाई म आफ्नो जिम्माको कारण ठान्छु ।

7. 〔 「 ~してもらう 」 の形で〕 दिनु * 複合動詞の一つ。 ⇒ 複合動詞; ~ गरिदिनु ; पाउनु ;

  • 励まして(慰めて)貰った

    मैले प्रोत्साहन (सान्त्वना) पाएँ ।

  • この度はそうさせて貰いたい

    अहिलेलाई यस्तै हुन देऊ ।

  • 髪を切って貰った

    मैले कपाल काट्न लाएँ ।

    *ただし,切ってもらったことを強調する場合にのみ使う。日本語同様,切ってもらっても「髪を切った(मैले कपाल काटेँ ।)」とだけ言うことが一般的

  • 君に来て貰えるつもりでいた

    तिमी पक्कै आउँछौ भन्ने आशा मसँग थियो । ; तिम्रो पर्खाइमा (/ बाटो हेर्दै) बसेँ ।

  • 窓(ドア)を閉めて貰っていいでしょうか

    झ्याल (ढोका) थुन्नका लागि के म तपाईंलाई कष्ट दिऊँ? ; के झ्याल (ढोका) थुनिदिनुहुन्छ?

  • 手を伸ばしてその本を取って貰えませんか

    हात बढाएर (/ समातेर) त्यो किताब मलाई ल्याइदिनू न ।