UNOES日ネ辞書日本語⇄ネパール語辞書

無理

1. 〔道理に反すること〕 असाध्य ; असाध्यै ;

  • 無理のない 〔形容詞として〕

    अप्ठेरो नपर्ने ; व्यावहारिक ; वास्तविक ; उचित

  • ご無理ごもっとも

    तपाईंको कुरा ठीक हो ।

  • そう思うのも無理はない ’

    त्यसो सोच्नु पनि अस्वाभाविक होइन ।

  • 彼が憤慨するのも無理からぬことだ

    ऊ रिसाएको पनि स्वाभाविक हो ।

  • 無理を言うな

    तिमी नासमझ कुरा नगर ।

連語
無理な
  • 無理な(からぬ)要求

    अव्यावहारिक (/ अनुचित) माग

2. 〔不可能〕

  • 無理のない範囲で ’

    यथासम्भव ; अप्ठेरो नपर्ने गरी

  • 無理をしない

    सक्दोभन्दा बढी गर्ने कोसिस नगर्नु ; नदबाउनु

  • 病気だったので学校に行くことが無理だった

    बिरामी भएकाले उनी विद्यालय जान असमर्थ (/ असक्षम) भए ।

  • 彼は宴に参加することが無理だと示した

    उनले भोजमा आउन असमर्थता प्रकट गरे ।

  • 新しい仕事は彼には無理だよ ’

    नयाँ जागिर उसलाई भ्याउँदैन (/ आँदैन / सकिँदैन) ।

  • その仕事は一人では無理だ

    त्यो काम एक्लै गर्न सम्भव छैन ।

  • 君のしていることは無理だ

    तिमीले गर्न खोजिरहेको कुरा सम्भव छैन ।

  • いくら頼まれても今は無理だよ

    ज्ति मागे पनि अहिलेलाई (/ अहिलेका लागि) त सक्दैन (/ सम्भव छैन) ।

連語
無理な
  • ~に無理な要求をする ’~

    को क्षमताभन्दा बढी गर्न खोज्नु

  • 彼は私たちに無理な要求をしたりしない

    उहाँ हामीबाट अनावश्यक माग गर्नुहुन्न ।

3. 〔強いること〕

  • 上司は労働者に無理をさせる

    मालिकले नोकरलाई काममा असाध्यै घोट्छ (/ जोत्छ) ।

  • あまり無理させないよう用心した

    म नदबाउन (/ करकाप नगर्न) सतर्क भएँ । ; म बाध्य बनाउनदेखि होसियार भएँ ।

  • 無理なお願いかも知れませんが

    … म सायद तिमीसँग ज्यादा (/ अधिक / अति) माग्दैछु तर

連語
無理に
  • 無理にとは言わないが

    … कर त छैन‚ तर

  • 無理に説教する

    उपदेश पिलाउनु ; जबरजस्ती अर्तीउपदेश दिनु

  • 無理に通り抜ける

    जबरजस्ती छिर्नु (/ पार गर्नु)

  • 彼女は無理に笑顔を作った

    उसले जवरजस्ती (/ बाध्यतामा) मुस्कान देखायो ।

  • 彼女から無理に時計を取り上げた

    उसले तिनको घडी जबरजस्ती लग्यो ।

  • 彼から無理に利子付きで金を徴収した

    उसबाट चुइँक्याएर (/ बाध्य पारेर) ब्याजसहित पैसा असुलियो ।

4. 〔過度 / 過労〕

  • これまで身体と心の無理を続けていませんか

    मानसिक वा शारिरीक तनावमा बाँच्नुभएको त छैन

  • この年ではもう無理がきかない

    बुढो भइसकेकोले कर लगाउन सक्दिनँ ।

連語
無理する
  • 無理するな

    सकी नसकी नगर । ; बिस्तारै गर । ; हतार (/ करसित) नगर । ; आरामसित गर ।

  • 無理したのが体にこたえ始めた

    अत्यधिक परिश्रमले गर्दा मेरो स्वास्थ्य बिग्रियो ।

  • こんな仕事はそんなに無理しなくてもできますよ

    यस्तो काम धेरै जरकमरक नगरी गर्न सकिन्छ ।

  • その絵を買うのにだいぶ無理したらしい

    त्यो चित्र किन्न उसले धेरै दुःख गऱ्यो (/ उसले अति तिर्नु पऱ्यो) जस्तो छ ।