名
1. 〔名称〕 a name; नाउँ ; नाम ;〔本などの題〕 a title; विषय ; शीर्षक ;
名を幾つか挙げるとすると例えば~ ’~
केहीको नाउँ लिनुपर्दा जस्तै
人類史は忠節の名のもとに行なわれた殺りくによって血塗られてきた
मानव इतिहास बफादारीको नाउँमा गरिएका आमहत्याहरूको रगतले पोतिएको छ ।
2. 〔姓名〕 one's full name; नाउँ ; नाम ; कुलनाम ;〔名字〕 one's surname (/ family name); थर ; कुलनाम ;〔呼び名〕 one's given (/ first) name; बोलाउने नाम ;〔洗礼名〕 one's Christian name;〔称号 / 別名〕 one ’ s nickname; उपनाउ
喜幸という名の人 とはあまりしない;
योसियुकि नाम (भएका) व्यक्ति *योसियुकि भन्ने नामको व्यक्तियोसियुकि नामधारी (/ नामक / नाम भएका) व्यक्ति
マンジュルと言う名の男性
मञ्जुल नाउँको मानिस
名前を付ける
नाम राख्नु (/ दिनु) ; नामकरण (/ न्वारन) गर्नु
賛同者として名を連ねている
समर्थकको रूपमा उसको नाम सूचीबद्ध गरिएको छ ।
3. 〔名声 / 評判〕 fame; reputation; नाउँ ; नाम ; ख्याति ;
名をはせる
नाम कहलाउनु (/ कमाउनु)
名のある人たち
नामी व्यक्तिहरू
名の知れた 〔悪名高い〕
नामी ; नाम चलेको ; प्रतिष्ठित ;बदनामी ; दुर्नाम ; कुख्याति
名が傷ついた
मेरो नामलाई बदनामी (कलंकित) गऱ्यो ।
音楽で彼は名を挙げた
उनले आफ्नो संगीतले गर्दा ख्याति कमाए ।
この男はどんな名を得ているんだ
यस पुरुषको कस्तो नाउँ चलेको छ
4. 〔口実〕 a pretext; नाम ; बहाना ; निहुँ ; देखावटी कारण ;