UNOES日ネ辞書日本語⇄ネパール語辞書

萎える

1. 〔体力 / 気力がなくなる〕

  • 萎えた手(杖)

    लुलो (/ लुरो) हात (लट्ठी)

  • 右手の萎えた人

    दाहिने हात सुकेको मानिस

  • つたが萎えてしなびれた

    लहरो ओइलाएर लल्याकलुलुक (/ कमजोरी / फितलो) भएछ ।

  • テロの話しを聞くと気持ちが萎えた

    आतङ्ककारीको कुरा सुन्दा त मेरो हङ्सले ठाउँ छोडयो ।

  • 病人は寝たきりで手足が萎えてしまった

    रोगी सुतेको सुतेकै भएर हातखुट्टा लल्याकलुलुक (/ लुलो भई) गलिसके ।

  • 年とともに気力が萎えてきた

    उमेर ढल्कँदा उसको आत्मबल पनि लुलो (/ कमजोर / फितलो) भएछ ।

2. ⇒しおれる(萎れる)