投げる
1. 〔ほうる〕 throw; fling; हान्नु ; जोरसित फ्याँक्नु ; फाल्नु ; उफार्नु * 上の方に;〔神仏への寄進物を〕 सेलाउनु ; विसर्जन गर्नु ;〔軽く〕 toss; अफाल्नु ; फाल्नु ; फ्याँक्नु ;
ボールを投げる
बल (/ भकुन्डो) फ्याँक्नु (/ उफार्नु / हान्नु)
弟は遠くまで石を投げた
भाइले पर पुग्ने गरी ढुङ्गो हान्यो ।
コインを投げて行方を決める
ठेगान गर्न पैसा हुत्याउनु
船が転覆し大勢の旅行客が身を投げた は川や海へのみ
पानीजहाज पल्टँदा धेरै यात्रुहरूको जलसमाधि भयो । *जलसमाधि
硬貨を投げて行くかどうか決めた
सिक्का उफारेर (/ मास्तिर फालेर) जाने कि नजाने भनेर मैले निधो गरेँ ।
母親は子供をぽーんと投げ上げあやした
आमाले शिशुलाई उफारेर खेलाइन् ।
溺れかけている人に一本の木材を投げてあげた
पानीमा डुब्न लागेकाहरु लाई एउटा बोट फ्याकिदिएँ ।
彼らは一晩中網を投げたが何も見つからなかった
तिनीहरूले रातभरि जाल हानिसकेका थिए तर केही फेला पार्न सकेका थिएनन् ।
彼は王を呪いながら山腹から石を投げ沢山の塵を投げた
ऊ राजातिर सराप्दै खोल्चा पारिबाट ढुङ्गा हान्दै र धुलो फ्याँक्दै गयो ।
2. 〔放つ〕
視線を投げる ~~
तिर हेर्नु (/ हेराइ लगाउनु) ; माथि नजर राख्नु
彼の視線が私に投げられた
ममाथि उसको दृष्टि पऱ्यो ।
3. 〔あきらめる〕 give up; अड्कल काट्नु ; (लत्तो) छोड्नु ; त्याग्नु ; आशा (/ मन) मार्नु ;
投げた仕事をする
काममा नीच मार्नु ; कामको बेवास्ता (/ उपेक्षा) गर्नु
初めから投げてかかるようでは成功しないだろう
शुरुदेखि आशा मारे सफल हुन सक्दैन ।
4. 〔投げ売りする〕 sell at a loss (/ sacrifice); घाटामा (/ कम मूल्यमा) बेच्नु ;