-ない
1. 〔打ち消し〕 not; नै ; होइन ; छैन ;
城壁のない町
पर्खालबिनाका (/ पर्खाल नभएका) शहरहरू
名のない王たち
बेनाम (/ नाम नभएका) राजाहरू
煩いのない生活
बेफिक्री (/ फिक्री नहुने) जीवन
問題のない人生
समस्यामुक्त जीवन
犯罪のない社会
अपराधरहित (/ अपराध नहुने) समाज
臭わない(臭いのない)もの
दुर्गन्धरहित (/ दुर्गन्ध नलाग्ने / नगनाउने) तथ्व
そうじゃないよ!
होइनन् त!
行きたくない
जान चाहदिनँ ।
僕は行かないよ
म जान्नँ ।
決してそのようなことがないように!
त्यसो नहोस्!
走るんじゃないよ
दौडिने होइन!
彼女を傷つけることは決してない
म उसलाई ठयाम्मै चोट लाउँदिनँ ।
後に行っても大丈夫じゃないの
पछि गाए (पनि) हुन्न र?
そんなつもりで言ったんじゃない
मैले भन्न खोजेको कुरा त्यो होइन । ; मैले त्यो (/ त्यस्तो) भन्न खोजेको होइनँ ।
失敗したというのではない
ऊ असफल भएको त होइन ।
熱くもなければ冷たくもない
नता तातो त चीसो
行くのは僕でも君でも彼でもないよ
जाने नता म नै तिमी नै उनी ।
でもそうじゃないみたいだ
तर त्यस्तो त होइन रहेछ ।
よくないことはないですが,いいとも言えません
राम्रो नभएको त होइन, तर राम्रो पनि भन्न सकिन्न ।
でも車を運転したのは僕じゃない!君だろ!
तर गाडी हाँक्ने म होइन नि! तँ नै होस्!
そんなことを言った覚えはない
त्यस्तो कुरा भनेको मलाई यादै छैन ।
彼は今日は来ないと思います
आज ऊ आउँछ जस्तो त मलाई लाग्दैन ।
あなたが悪態をつくのを聞いたことがないわ
फोहोर बोलेको त कहिल्यै सुनेको छैन ।
アディティがこの話を持ち出したんじゃないか,僕じゃないよ
कुरा निकाल्ने आदिती त हो नि, म हो र?
日本で戦争が起きてるじゃない
जापानमा (पो) लड्इ (पो) परेहो छ ।
*पोの位置は強調したい言葉の直ぐ後につける
ケイトはイギリス人じゃないの
केट ब्रिटिस पो (हुनुहुँदो रहेछ) ।
*会話では括弧は省略可
彼,外人じゃないか
ऊ बिदेशी पो हो?
何も言わないで出て行った
मलाई (केही) नभनी ऊ गयो ।
恐れなく
डरैबिना ; बिनाडरै
*बिनाは,接頭/接尾どちらも可能; नडराईकन ; नर्भयतासाथ
何の理由もなく突然に
कुनै कारणैबिना अकस्मात्
不可能と分かっていながら試みる
बिना सामान काम लगाउनु
*字:「材料なしで仕事をさせる」