UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔植物の〕 a root; जरो , 複 जरा ; मूल ; फेद * 木の根元;

  • 幼い根

    बीज मूल ; सानो जरो

  • 根を張る(下ろす)

    जरा गाड्नु (/ पक्रनु / हाल्नु / फैलाउनु)

  • 根が生える

    भूइमा) जरा फैलिनु

  • 雑草を根から抜く

    घाँस जरैदेखि उखेल्नु

  • 木の根から頭まで全部切った

    रूखको फेदटुप्पो (/ फेद र टुप्पो) सबै काटियो ।

  • 木はその根が深く広範囲に伸びると大木になる

    रूखको जरा बलियो अनि राम्ररी फैलिएको छ भने रूख एकदमै ठूलो हुन्छ ।

2. 〔物の根元〕 जरो , 複 जरा ; मूल ;

  • 毛髪の根

    केशको जरा

  • 耳の根

    कानको जरो (/ जग)

  • はれものの根

    खटिराभित्रको आँखो (/ गिर्खो)

3. 〔根源〕 the source; the origin; the root ; जरा ; मूल कारण ; जड ;

  • 話しの根

    कुरोको जड (/ जरा)

  • 問題の根

    समस्याको जड (/ मुख्य कारण)

  • 暴力の根は憎しみだ

    हिंसाको मुख्य जड घृणा हो ।

  • 金は諸悪の根だ

    पैसा सबै खराबीको जड हो ।

4. 〔生まれつきの性質〕 nature; स्वभाव ; प्रकृति ; स्वरुप ;

  • 根は優しい人だ

    उसको मन त नरम छ ।

  • 彼は根っから独立独歩だ

    त्यो मान्छे एकलकाँटे (/ एकोहोरो / अरूसँग नमिल्ने) स्वभावको छ ।

  • 彼は根っからの商人だ

    ऊ आमूल (/ जरादेखि / फेददेखि टुप्पोसम्म / जन्मजात) व्यापारी हो ।