UNOES 日本語・ネパール語辞典用例つき・無料

根っこ

⇒ねもと(根元)

  • 問題の根っこ

    समस्याको जड (/ मुख्य कारण)

  • 木を根っこから掘り起こす

    रूखलाई फेददेखि (/ जरादेखि) उखेल्नु

  • ようやく根っことなる話をし始めた

    उसले बल्ल जड (/ सारपूर्ण / तत्त्वपूर्ण) कुरा गर्न थाल्यो ।