UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔物を熱くする力〕 heat; ताप ; राप ; तापमान ; गर्मी ;

  • 熱を加える

    तताउनु

  • 太陽は熱の源だ

    सूर्य तापको स्रोत हो ।

  • 熱は水を蒸気にする

    तापले पानीलाई बाफ बनाउँछ ।

  • 熱で鉱石を溶かし純粋な金属を抽出していた

    ताप झन् बढ्दै कडा धाउ गलेर शुद्ध धातु छानिंदै निक्लन्थ्यो ।

2. 〔体温〕 a temperature; ( शरीरको) तापमान ; ताप ;〔病気の〕 a fever; जरो / ज्वरो / ज्वर ; जलन ;〔高熱〕 a high fever; कामज्वर * 震えを伴う; शीतज्वर * 主に寒い時期の;

  • 激しく上下する熱

    विषमज्वर ; सन्निपात ; घटबढ भइरहने खालको ज्वरो

  • 熱を計る ~

    को तापमान नाप्नु (/ लिनु) ; जरो नाप्नु

  • 熱を下げる ’

    जरो (/ जलन) कम गर्नु

  • 今日は熱っぽい

    आज मलाई हल्का जरो आएछ ।

  • 熱が出た(出てきた)

    मलाई जरो आयो (आउँदैछ) ।

  • 医者は私の熱を計った

    डाक्टरले मेरो जरो नाप्यो ।

  • 熱が出たので彼は家で寝ている

    ज्वरो आएकोले ऊ घरमा सुतिरहेको छ ।

  • あなたの熱は度です 体温では一般に摂氏より華氏を用いる。ちなみに摂氏度は華氏度

    तपाईको तापमान (/ तापक्रम) ३९ ताप रहेछ । *

  • 熱で病人の体は熱かった

    ज्वरोले विरामीलाई पोल्यो ।

  • 病人は熱が高い

    विरामीलाई धेरै ज्वरो आएको छ ।

  • 子供の熱がぐんぐん上がってきた

    बच्चालाई ज्वरो हनहन आएको छ ।

  • 悪性の熱が多くの命を奪った

    प्राणघातक जरोले धेरैको प्राण लियो ।

  • 彼女の熱が引いた

    ज्वरोले उनलाई छोड्यो ।

  • アレクサンドロスはマラリア熱に冒され快復できなかった

    सिकन्दरलाई औलो ज्वरोले समात्यो र तिनी निको हुन सकेनन् ।

慣用表現

〔物事に打ち込むこと〕 जलन ; लहर ;

  • 戦争熱

    युद्धको जोश र लहैलहै

  • 民族主義の熱

    राष्ट्रवादको लहर

  • 反応の良い聴衆のおかげで話に熱が入る

    जीवन्त (/ सक्रिय) श्रोतोहरूले आफ्नो भाषणलाई न्यानो बनाउन सक्छन् ।