日常
1.
連語
日常の
日常の出来事
दैनिक (/ प्रतिदिन हुने / सधैं हुने) घटनाहरू
日常の仕事
दैनिक कार्य ; दिनचर्या
日常生活のリズムが崩れる ’
आफ्नो दैनिक दिनचर्या भंग हुनु
ありふれた日常の事柄で脇道にそらされる
सांसारिक टन्टामा अल्मलिनु