UNOES 日本語・ネパール語辞典用例つき・無料

入手

achievement; gain; attainment; उपलब्धि ; लाभ ; प्राप्ति ; सफलता ;

  • 土地の入手

    जग्गा–प्राप्ति

連語
入手する
  • 土地を不正な手段で入手した

    उसले जग्गालाई अवैध (/ अलायक / दुईनम्बरको) तरिकाले हातमा पार्‍यो ।

  • 私はこれをただで入手した

    यसमा मलाई पैसा परेन । ; मैले यो सित्तैंमा पाएँ ।

  • 不正行為で入手した土地が没収された

    भ्रष्टाचार गरेर लिएको उसको जग्गा हडपियो (/ जफत भयो) ।