UNOES 日本語・ネパール語辞典用例つき・無料

終える

finish; अन्त गराउनु ; सिध्याउनु ; सक्ऩु ⇒ 複合動詞; खतम (/ समाप्त / पूरा) गर्नु ; भ्याउनु ; टुङ्गिनु ;

  • 夕食(一日の労働)を終えて

    साँझको खानापछि (दिनको कामपछि)

  • 彼は無事任務を終えた

    उनले चोटपटक नलागी आफ्नो काम सिध्याए (/ सके / पूरा गरे) ।

  • 試合を終えて皆自分たちの家に戻った

    खेल सकिएपछि खेलाडीहरू आ–आफ्ना घर गए ।