UNOES日ネ辞書日本語⇄ネパール語辞書

置く

1. 〔物を据える〕 put; place; राख्नु ; अस्ताउनु ; लगाउनु / लाउनु ; मिलाउनु ;

  • 庭園(庭)を置く

    एउटा बगैंचा (बारी) लगाउनु (/ लाउनु)

  • 現実的な目標を置く

    उपयुक्त (/ व्यावहारिक) लक्ष्यहरू राख्नु

  • 頭を置く場所

    शिर राख्ने ठाउँ

  • 受話器を置く

    टेलिफोन राख्नु

  • ではこれで電話を切りましょうかね 字:「では受話器を置きましょうかね」

    अब म फोन राखूँ

  • 主人は料理番にもっと料理を寄せて置くように言った

    मालिकले भान्सेलाई अझ नजिक खाना राखिदिन भने ।

  • 自分の前に置かれた喜びのために

    आफ्नो सामने राखिदिएको आनन्दको निम्ति

  • 斧は木の根もとに置かれている

    बन्चरो रूखको जरामा परिसकेको छ ।

  • それからバターと乳それに自分が調えた若牛を取りその人たちの前に置いた

    तब तिनले दहीदूध र त्यो पकाएको बाछाको मासु लगेर उहाँहरूको सामु टुक्राए ।

  • 親が置いた制限に子供たちは苛立つ

    आमाबाबुले आफ्ना बच्चाहरूमाथि लगाएका प्रतिबन्धहरूसित तिनीहरू रुष्ट हुन्छन् ।

  • 特別な学校が催されるよう初期段階の取り決めが置かれている

    विशेष स्कूल सञ्चालन गर्न प्रारमिभक योजना मिलाइँदै छ ।

  • 私達はもっと確実なことに望みを置かねばならない

    हामीले अझ बढी निश्चित कुरामा नै आशा राख्नै पर्छ ।

2. 〔置いておく〕 keep; राख्नु ; अस्ताउनु ;

  • 車を置いておく場所がない

    गाडी राख्ने ठाउँ नै छैन ।

  • ここに置いといて

    यहाँ राखिदेऊ (/ छोडिदेऊ) ।

3. 〔残しておく〕 leave; छोड्नु ; छुट्नु ;

  • かばんを家に置いてきたようだ

    झोला घरमै छुटेछ (/ छोडिएछ / छुट भएछ) ।

  • お願い私を置いて行かないで ’

    बिन्ती मलाई छोडेर नजानुस् ।

  • 家族をポカラに置いてカトマンズに来ている

    उसले आफ्नो परिवारलाई पोखरामा छोडेर आफू काठमण्डौंमा बस्छ ।

  • バスに置いて行かれた 字:「バスは行ってしまった」

    बस छुट्यो (/ गइसक्यो) । *

4. 〔仕入れて売る〕 राख्नु ; विक्री हुनु ;

  • 男物は置いておりません

    हामीले मेन्ज कमीज राखेका छैनौं ।

5. 〔設置する〕 स्थापना (/ खडा) गर्नु ; राख्नु ; अस्ताउनु ;

  • オフィスに電話を置いた

    तिनीहरूले कार्यालयमा टेलिफोन् राखे (/ बसाए) ।

6. 〔任命する〕 appoint; काममा भर्ना गर्नु ;〔雇う〕 employ; काम दिनु ;

  • 新しい秘書を置いた

    हामीले नयाँ सचीव नियुक्त गऱ्यौं ।

7. 〔家に入れる〕 राख्नु ; काम गराउनु ; खुवाउनु ;

  • 下宿人を二人置いている

    मैले भाडामा दुई जनाको लागि बसालिदिएको (/ राखिदिएको) छु ।

8. 〔預ける〕 leave; राख्नु ; छोड्नु ;〔質屋に預ける〕 pawn; hock; बन्धन राख्नु ;

  • 私のところに小さい方の犬を置いていきなさい

    सानो कुकुर मेरो साथमा (/ रेखदेखमा) छोड ।

  • その家を買うための若干の手付け金を置いた

    उसले त्यो घर किन्न केही धरौटी (/ धीतो) राखेर गयो ।

9. 〔書くのをやめる〕 छोड्नु ; राख्नु ;

  • ではこれにてペンを置きます

    त्यसो भए अहिलेलाई कलम रोक्दैछु ।

10. 〔保存する〕 keep; राख्नु ;

  • この種のソーセージは長く置けます

    यस किसमको ससेज् लामो टिक्छ ।

11. 〔隔てる〕

  • 柱が等間隔を置いて立っている

    बिचको स्थान बराबरै राखेर बोटहरू उभिएका छन् ।

  • あの人とは距離を置いた方がよい

    ऊसँग केही दूरी राख्दा राम्रो हुन्छ ।

12. 〔ある状態にとどめる〕

  • 時間を置く

    समय कटाउनु (/ पार गराउनु)

  • 自分の置かれた状況の範囲で

    आफ्नो व्यक्तिगत परिस्थितिले अनुमति दिएअनुसार

  • 厳しい圧力の下に置かれる

    तीव्र दबाबमा पर्नु

  • 軍は町を支配下に置いた

    सेनाहरूले शहरलाई आफ्नो अधिकारमा लिए ।

  • その話は今は脇へ置いておこう

    त्यस विषयलाई केही समयको लागि थातीमा राखौं ।

13. 〔 「… しておく 」 の形で〕 राख्नु ;

連語
1)
  • お部屋を掃除して置きました

    कोठा सफा गरिराखे ।

  • 後で伝えて置きますよ

    म उहाँलाई पछि भनिराख्छु है ।

  • これはファイルして置くといいでしょう

    यसलाई फाइल बनाएर राख्दा हुन्छ ।

  • 私たちは自分が現在置かれている状況で最善を尽くすべきだ

    、हामीले हालको स्थिति राम्रो बनाउन सक्दो गर्नुपर्छ ।

  • 地面を掘って主人の金を隠して置いた

    उसले भुइँ खनेर आफ्नो स्वामीको धन लुकाइराख्यो ।

  • 彼が席を取って置いてくれた

    उसले सीट मेरो लागि रोकाइदियो ।

  • 来週の金曜と土曜は予定を空けて置きます

    म अर्को शुक्रवार र शनिवार पूर्णतया खुल्ला राख्नेछु ।

連語
2)
  • ドアを開けっ放しにして置く

    ढोकालाई खुला राख्नु (/ छोडिराख्नु)

  • お釣りは取って置きなさい

    खुजुरा (/ चानचुन्) आफूसित राख । ; खुजुरा (/ चानचुन्) फर्काउनुपर्दैन । ; पैसा फिर्ता दिनुपर्दैन ।

  • その日が近いことを思いに留めて置く

    त्यहीँ दिन नजिक छ भनेर मन–मस्तिष्कामा राखिराख्नु

  • 今はそのままにして置け

    अहिलेको लागि त्यत्तिकै (यत्तिकै) छोड ।

  • そのままにしては置けない ’

    त्यसकै भरमा मात्र बस्न सक्तैनौं ।

  • その話は今は脇へ置いて置こう

    त्यस विषयलाई केही समयको लागि थातीमा राखौं ।

  • なぜ返事を出さないままにして置いたのですか だと返事を出さなかった事実にだけ注目するがこの場合は返事を用意したのにしばらく出さなかったことに注目している

    त्यो चिट्ठीको (/ पत्रको) जवाफ (/ उत्तर) तपाईंले किन नपठाउनुभएको (/ नदिनुभएको) किन पठाउनुभएन (/ दिनुभएन)

連語
3)
  • 聞かなかったことにして置こう

    नसुनेको जस्तै गरी मिलाइराखूँ ।