UNOES日ネ辞書日本語⇄ネパール語辞書

多く

1. 〔たくさん〕 बडै / बडो ;

  • 多くて(も)

    बढीमा (पनि)

  • 多くてもルピア以上は払えない

    म एक सयभन्दा अधिक तिर्न सक्तिनँ ।

  • 多くの者は入ろうとしても入ることができない

    धेरै जना भित्र पस्न खोज्नेछन् तर सक्नेछैनन् ।

  • 彼らは仕事に必要な分よりはるかに多くを携えて来た

    कामको निम्ति चाहिएको भन्दा पनि औधि ज्यादा सामानहरू तिनीहरूले ल्याए ।

  • あまりにも多くて数を調べることも数えることもできないほどの羊を犠牲としてささげた

    अनगन्ती र असंख्य भेडाहरू तिनीहरूले बलिदान चढाए ।

連語
多くの
  • より多くの

    धेरैभन्दा धेरै ; (अझ) बढी

  • 多くの意義深い益

    अनगिन्ती अर्थपूर्ण लाभहरू

  • 多くの人の考えには

    थुप्रैको (/ धेरैको / अधिकांशको) विचारमा

  • より多くの時間を奪う

    अझ) बढी समय खानु

  • 多くの苦しみを受ける

    धेरै (/ निक्कै) दुःख भोग्ऩु

  • 医者は多くの努力をしたものの彼は生き延びなかった

    डाक्टरले लाख (/ धेरै / प्रशस्त) प्रयास गर्दा पनि ऊ बाँचेन ।

  • 多くの人に会った

    मैले थुप्रैलाई (/ थुप्रै मानिसहरूलाई) भेटें ।

  • 彼らは多くの魚を獲った

    तिनीहरूले एक थुप्रो माछा पक्रे ।

  • 多くの人は彼の言動を褒めた

    धेरैले (/ धेरै जनाले) तिनको काम र आचरणको तारिफ गरे ।

  • 戦場では多くの兵士たちが殺される

    रणभूमिमा धेरै सिपाहीहरू मारिन्छन् ।

  • 多くのことがこの決定にかかっている

    यस निर्णयमा धेरै कुरा निर्भर गर्छ ।

  • さあ私はお前を任命して多くの事柄を委ねよう

    अब म तँलाई धेरै कुरामा नियुक्त गनेछु ।

  • 多くの人は真理は人によって異なると言う

    थुप्रैले सत्यको परिभाषा मान्छेपिच्छे फरक हुन्छ भनी भन्ने गर्छन् ।

  • 彼は多くの約束をするが一つも果たさない

    ऊ नानाथरी प्रतिज्ञा त गर्छ तर एउटै पूरा गर्दैन ।

  • 世の中にはこんなに多くの苦しんでいる人たちがいる

    संसारमा यतिबिघ्न दुःखी मानिस(हरू) भएका छन् ।

  • 多くの専門家はこれが普通の水に何一つ勝らないとみている

    धेरैजनो विशेषज्ञहरू साधारण पानीभन्दा यो खासै फरक नभएको बताउँछन् ।

  • これら多くの証拠によりこの書物が正確で正真であると証明している

    जति पनि प्रमाणहरू दिइएका छन् ती सवैले यो किताब सही अनि प्रामाणिक छ भनेर प्रस्टै देखाउँछ ।

2. 〔大部分〕 most; अधिकांश ; सबभन्दा अधिक अंश (/ परिमाण) ;

  • 彼らの多くは既に集められた

    तिनीहरूमध्ये प्रायजसो पहिल्यै जम्मा भइसके ।

  • 非常に多くの父親が自分の責任を回避して家族を困窮させている

    असंख्य बुबाहरूले आफ्नो जिम्मेवारीबाट पन्छिएर आफ्नो परिवारलाई बेसहारा बनाउँछन् ।

3. ⇒たいてい(大抵)