UNOES日ネ辞書日本語⇄ネパール語辞書

押さえる

1. 〔押して動かぬようにする〕 hold; दबाउनु ; अँचेट्नु ; थिच्नु ; बिथोल्नु ; बन्द गर्नु ; थाम्नु ;

  • 文鎮で紙を押さえる

    कागज तौलले थिच्नु

  • 犬を押さえる

    कुकुरलाई समाउनु (/ समात्नु)

  • 棒で塀を押さえる

    भित्तालाई टेको लगाएर थाम्नु

  • 両手で首を押さえて背筋を伸ばす

    पछाडि दुइटा हातमा गर्दन अड्याएर ढाड सोझ्याउनु

  • 毛布を押さえて縛った

    उसले सिरकलाई अँचेटेर (/ दबाएर) कस्यो ।

  • 場所(役職)を押さえる

    ठाउँ (पद) ओगटिनु (/ रोकेर राखिनु)

  • フレームに絵を入れて四隅を押さえる

    तस्बिरलाई फ्रेममा राखेर घेराबन्दी गर्नु

  • 倒れた柱を両手で押さえた

    उसले ढलेको खाँबो दुई हातले थाम्यो (/ धर्यो) ।

  • 荷物を壁で押さえた

    उसले भित्तामा भारी अडायो (/ अडेस लगायो / टिकायो) ।

  • この柱だけで階を押さえている

    यस खाँबाले मात्र तलाको भार धान्दैछ (/ अड्याउँदैछ / थेग्दैछ / थाम्दैछ) ।

  • 彼はひつぎを押さえようと腕を伸ばした

    तिनले सन्दूक समात्न आफ्नो हात बढाए ।

  • バスで友達の席を押さえた

    उसले बसमा साथीका लागि सिट ओगट्यो (/ रोकेर राख्यो / छेकथुन गऱ्यो) ।

  • 押さえられていた水が軍勢の上に崩れ落ちた

    अग्लाअग्ला पानीका पर्खालहरू ढलेर सेनाहरूलाई बगाए ।

2. 〔ふさぐ〕 दबाउनु ; बिथोल्नु ; निसासिनु * 口を; बन्द गर्नु ; थाम्नु ; मत्थर पार्नु ; थिच्नु ;

  • 傷口を押さえる

    घाउ लागेको ठाउँमा हातले दबाउनु

  • 目頭を押さえる

    आँसु पुछ्नु

  • 耳を押さえる

    कान थुन्नु ; कान ढाक्नु

  • 彼は盛土で流れかけた水を押さえた

    उसले आली (/ धुर) लगाएर बग्न लागेको पानी थाम्यो (/ टिकायो / थमौती गऱ्यो) ।

  • 鼻を押さえて薬を飲み込んだ しぶしぶ飲食する場合の「おさえる」はではなく「ふさぐ」

    मैले नाक थुनेर (/ समातेर) औषधि निलिहालेँ । *च्याप्नु थुन्नु

3. 〔つかまえる〕 catch; arrest; समात्नु ; पक्रनु ;

  • 犯人を押さえる 〔捕える〕〔逮捕する〕

    अपराधी पक्रनु ;अपराधी पक्रनु

  • 地元当局があなたのつのワイン貯蔵所を押さえた

    त्यहाँका अधिकारीहरूले तपाईंहरूका चारैवटा खादमद्य भण्डार जफत गरे ।

4. ⇒さしおさえる(差し押さえる)

  • ポカラ行きのバスチケットを押さえた

    हामीले पोखरा जान बसको टिकट ओगट्यौं (/ बुकिङ गरायौं) ।