UNOES 日本語・ネパール語辞典用例つき・無料

御仕舞い

1. ⇒おわり(終わり)

  • 〔古い劇や映画の〕御仕舞い

    समाप्त

  • 仕事を御仕舞いにする

    काम टुङ्गयाउनु (/ समाप्त गर्नु

  • 今日はこれで御仕舞い

    आजको त यत्तिमै (/ यत्तिकै) गरौं ।

  • それから許しをこえば話は御仕舞い。後は以前のようにもと通り

    अनि उसले माफी मागेपछि कुरा त्यतिमै खतम! पहिला जस्तो त्यस्तै ।

  • あとわずか四日でこれも御仕舞いだ

    अबको चार दिनमा यो सिद्धिने छ ।

  • さあさあ終わり。この話は御仕舞いにしよう。むしろ何かするかどこかに行こう!

    ल, ल भयो, यो कुरा अब यहीं टुंग्याऊँ । बरु, केही गरौं वा कतै जाऔं!

2. 〔だめになること〕

  • 彼はもう御仕舞いだ

    ऊ खतम भयो ।

  • 俺のライセンスがなくなれば俺はもう御仕舞いだ!

    मेरो लाइसेन्स गयो भने, म त बर्बाद हुन्छु यार!

  • 怒ったら御仕舞いだ

    रिसाए सबै बर्बाद हुन्छ ।