理想
1. an ideal; आदर्श ; नमूना ; लक्ष्य ; उदाहरण ;
高い理想
महान आदर्श
理想が実現した
उसले आफ्नो आदर्शलाई साकार पाऱ्यो ।
連語
理想的・理想の
理想の刑務所
आदर्श (/ नमुना भएको) जेल
理想の家庭生活
आदर्श (/ उदाहरणीय / उत्तम नमुना भएको) पारिवारिक जीवन
キャンプに理想的な場所
बनभोजको लागि पायक (/ सुगम / पुग्न सजिलो) (पर्ने) ठाउँ
彼はこの大役に理想的だ
उहाँ यहीँ भूमिमा खेल्न आदर्श (/ उत्कृष्ट) व्यक्ति हुनुहुन्छ ।
これは君に理想的な仕事だ
यो काम तिमीलाई सुहाउँछ ।
連語
理想像
私は彼女を理想像にしています
मैले उहाँलाई नै आफ्नो उदहारण (/ आदर्श व्यक्ति) बनाएको छु । ; म उहाँलाई नै उदहारणको रूपमा हेरेको छु ।
彼女は私の考える女性の理想像だ
उनी मेरो नजरमा एकदमै आदर्श (/ राम्री / योग्य) छिन् ।