UNOES日ネ辞書日本語⇄ネパール語辞書

裁判

1. judgement; a lawsuit; मुद्दा ; मुद्दा छिनफान ; बहस ; न्याय * 裁き , 評決; इन्साफ ; न्यायसेवा ;〔公判〕 a trial; अदालती जाँच (/ परीक्षा) ; मुकदमा ;

  • 国家裁判

    सरकारवादी मुद्दा ; सरकार स्वयं वादी भएर चल्ने मुद्दा

  • 公平な裁判

    निष्पक्ष (/ न्यायी) बहस (/ मुद्दा)

  • 裁判上の

    अदालती ; न्यायीसम्बन्धित

  • 裁判で戦う

    मुद्दा खेल्नु ; मुद्दामा लड्नु

  • 裁判に掛ける ~〔掛けられる〕

    लाई मुद्दामा हाल्नु ;मुद्दामा पर्नु

  • 裁判が開かれている

    मुद्दा खेल्दैछ (/ खेलिरहेकोछ) ।

  • 裁判はやっと決着がついた

    मुद्दा बल्ल टुङ्गियो (/ किनारा लगाइयो) । ; बल्ल मुद्दाको टुङ्गो (/ छिनोफानो / समाप्ति / किनारा) लाग्यो ।

  • 合衆国の最高裁判所だけでも件以上の裁判に勝った

    संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतबाट मात्र तिनीहरूले ५० वटा मुद्दा जितेका छन् ।