去る
1. 〔ある場所から離れる〕 leave; depart; छाड्नु / छोड्नु ⇒ 複合動詞; गइहाल्नु ; हटिजानु ; पछि हट्नु ;〔怒って / ぶっきらぼうに〕 फन्कनु ;
彼はコートを取ってそれから去った
उसले कोट लियोअनि त्यसपछि ऊ गयो ।
私の前から立ち去れ
मेरो सामनेबाट हटिजा
彼は彼女のもとを一時的に去った
उसले तिनलाई केही समयसम्म मात्र छोडेर गयो ।
その者は彼のもとを去った
त्यो मान्छेले उहाँलाई छोड्यो ।
彼の友人の多くが去った
उहाँका साथीहरूमध्ये धेरै जना पछि हटे ।
お父さん彼が去ってもう何ヶ月も経っているよ ’
ड्याडीत्यो गाको महिनौं भइसक्यो ।
彼らが未だにそこを去っていなかったら殺されていただろう
तिनीहरूले अझै त्यहाँ नछोडेका भए तिनीहरू मारिने थिए ।
もし組織を去ったら保護は得られなくなるぞ
संगठन छोड्यौ भने त्यसबाट सुरक्षा पाउनेछैनौ ।
張り詰めた雰囲気になって自分の内で怒りがこみ上げてくるのを感じたならその場を去るのが助けになるかもしれない
आफू तनावमा परेको पाउनुभयो र रिस उठ्न थालेको पाउनुभयो भने त्यो ठाउँ वा परिस्थितिबाट टाढा जानु मदतकारी हुन सक्छ ।
2. 〔時が過ぎる〕 pass; बित्दै जानु ;
年の年月が瞬く間に去った
पाँच वर्ष एकछिनमै बितिहाल्यो (/ बित्दै गयो) ।
3. 〔死ぬ〕 जानु ; छोड्नु ; मर्नु ;
去年父は世を去った
गत सालमा बाबा जानुभयो (/ गइसक्नुभयो) ।
4. 〔なくなる〕 be gone; disappear; गइहाल्नु ; पछि हट्नु ;〔去って行く〕 हटिजानु ; हटेर जानु ;
危険は去ったぞ
खतरा टऱ्यो
痛みが去った
दुखाइ गयो ।
5. 〔隔たっている〕
カトマンズを去ることキロ
काठमण्डौंबाट ३० किलोमिटरजति टाढा
6. 〔過ぎ去った / へだたる〕
彼は去る月結婚した
गत जनवरी महिनामा उसले बिहे गऱ्यो ।
今を去ること年昔
१५ वर्ष अघि
7. 〔取り除く〕 निकाल्नु ; हटाउनु ;
雑念を去る
मनबाट अनावश्यक विचारहरू हटाउनु
8. 〔職などを〕 resign; सेवा–निवृत्त हुनु (/ गर्नु) ; कामबाट अवकाश लिनु ; अवकाश ग्रहण गर्नु (/ गराउनु) ;
教壇を去った
उनले पढाउने जागिर छोडे ।
9. 〔遠ざける〕 त्याग्नु ; अलग्गै बस्नु ; अलग्याउनु ;
妻を去る
पत्नी छोड्नु (/ त्याग्नु)