UNOES日ネ辞書日本語⇄ネパール語辞書

生活

1. 〔生きて活動すること〕 a life; a living; जीवन ; जीवनशैली * 生活様式; जीविका * 人生; दिनचर्या ;

  • 家族(結婚現代日常)生活

    //पारिवारिक (वैवाहिक / आधुनिक / दैनिक) जीवन

  • 宮廷生活

    शाही रहनसहन

  • 私的生活 〔寂しい生活〕

    आफ्नो व्यक्तिगत जीवन ;एकान्त जीवन

  • 快適で安定した生活

    सुखी र सन्तुष्ट जीवन

  • 静かな(ありふれた)生活

    शान्तिमय (/ चिन्ता नभएको / उत्तेजना नभएको) (सामान्य) जीवन (/ दिनचर्या)

  • 意義深く価値ある生活

    अर्थपूर्ण र सार्थक जीवन

  • 行き当たりばったりの生活

    मनपरीको जीवन ; लक्ष्यहीन (/ उद्देश्यविनाको) जीवन

  • 簡素な(愚かな成功した)生活を送る

    /सरल (मूर्ख / सफल) जीवन (/ जीवनशैली) बिताउनु

  • 生活を整える(改善する)

    जीवनको गुणस्तर बढाउनु ; नियमित जीवन बिताउने अभ्यास गर्नु

  • 自分の個性的な生活スタイルを示す一面 ’

    आफ्नो व्यक्तिगत पहिचान देखाउनु सरह

  • この機会にあなたの生活を見直してみませんか

    तपाईं पनि यही अवसरमा आफ्नौ जीवनशैली पुनरावलोकन गर्दा कसो होला

  • 服薬中特別な生活の制限はない

    दैनिक दिनचर्यामा यो उपचारले कुनै असर पार्दैन ।

  • ネパール人の生活はとても大変だ

    नेपालीहरूको जीवन साह्रै कठीन छ ।

  • ここの生活はとてもたいへんだ

    यहाँ जीवन अत्यन्तै कष्टदायी (/ कष्टकर) छ ।

  • 生活はストレスの多い複雑なものに見える

    जीवन साह्रै तनावमय र जटिल देखिन्छ ।

  • 詰めた生活をすれば年金で暮らせる

    सादा जीवन जीयो भने (/ मितब्यायी भएर जिउँछ भने / कम खर्च गरेर जिउँछ भने) पेन्सनले (/ पेन्सीनले) बाँच्न सक्छ ।

連語
生活 (を)する
  • 簡素に生活する

    सरल जीवन बिताउनु

  • 彼は平和な(孤独な)生活をしている

    ऊ शान्त (एकलो) जीवन बिताउँछ ।

  • 牧者になって生活している

    ऊ गोठालो बनेर बसेको छ ।

  • イギリスで生活したことがない

    म बेलायतमा कहिल्यै बसेको छैनँ ।

連語
生活の
  • 生活の営み

    जीवननिर्वाह ; जीवनयापन ; गुजारा

  • 平衡の取れた生活の一部

    सन्तुलित जीवनको भाग

  • 何が生活の中心を占めるべきだろう

    हाम्रो जीवनमा केले प्राथमिकता पाउनुपर्छ

2. 〔生計〕 a (/ one's) living; a (/ one's) livelihood; रोजी (रोटी) ; (आ)जीविका ; जीवन धान्ने उपाय ; गुजारा ; आर्जन ; कमाइ ; एकसरो * ぎりぎりの;

  • 生活手段

    आयस्रोत ; आजीविका

  • 生活のために働く

    जीविका जुटाउन काम गर्नु

  • 生活が豊かである

    धनी हुनु

  • 飼育が彼の生活手段だ

    पशुपालन उसको जीविका हो ।

  • 生活の道を失った

    उसले बाँच्ने आधार गुमायो । ; उसले आजीविका (/ पेशा र रोजगार) गुमायो ।

  • 農業以外彼の生活の術がない

    खेतीबाहेक अहिले उसको जीविकाको बाटो अर्को छैन ।

  • 彼は生活のために物を書く

    जीविकाको निम्ति उसले पुस्तकहरू लेख्छ । ; ऊ कलमजीवी (/ मसीजीवी) छ ।

連語
生活(を)する
  • 私はこれまでぎりぎりの生活をしてきた

    मैले अहिलसम्म जसोतसो गरी बाँचेकि छु ।

  • 彼は自分の経済能力を超えた生活をしている

    उसले (आफ्नो) आम्दानीभन्दा अधिक खर्च गर्छ ।