世界
1. 〔国 々 〕 the world; विश्व ; ब्रह्माण्ड brahmaaNDa ; संसार ;〔地球〕 the earth; पृथ्वी ; ग्रह ; विश्व ;
世界情勢
विश्व परिस्थिति ; विश्वघटनाहरू
世界地図
विश्वको मानचित्र ; वर्ल्ड म्याप्
世界各国
हरेक राष्ट्र
世界百科事典
विश्वकोश
世界征服者
विश्वविजयी ; विश्वको विजेता
新世界訳
नयाँ संसार अनुवाद
世界平和の達成
विश्व शान्तिको पुर्ति
世界を変えた言葉
विश्व परिवर्तन गनेको शब्द
世界が終わるまで
आकल्प ; संसारको अन्तसम्म
世界各地から
विश्वका कुना कुनाबाट ; पृथ्वीका चारै कुनाबाट ; सबै देशबाट ; संसारका विभिन्न ठाउँबाट ; विश्वका सबै ठाउँबाट
英語が世界共通の言語になるだろうか
के अंग्रेजी सबैको भाषा हुनसक्छ
世界が平らだと仮定しましょう
संसार च्याप्टो छ भन्ने मानिलिऊँ ।
スペイン風邪に感染した人は当時の世界人口の分の以上だった ’
स्पेनिश इन्फ्लएन्जाले त्यतिबेला विश्व जनसंख्याको २० प्रतिशत मानिसलाई संक्रण गऱ्यो ।
世界的な問題
विश्वव्यापी चुनौती
世界の屋根
सगरमाथा
世界の滅亡
विश्वको विनाश
世界的に有名な
विश्वविख्यात ; विश्वप्रसिद्ध ; विश्वभर नाम चलेको
世界的な業のための寄付
विश्वव्यापी कार्यका लागि अनुदान
世界的な規模で教育する
व्यापक रूपमा शिक्षा दिनु
世界的な運動を組織する
विश्वव्यापी अभियान (/ कार्य) आयोजित गर्नु
世界的見地から物事を見る人
विश्वव्यापी दृष्टिकोणले कामकुराहरू हेर्ने मान्छे
世界的なシステムを作り上げる
विश्वव्यापी प्रणाली सृजना गर्नु
彼女は世界的レベルのランナーとして知られていた
उनी विश्वविख्यात धाविकाको रूपमा चिनिएकी थिइन् ।
人口過剰は世界の問題だ
अति जनसंख्या सबैलाई असर गर्ने समस्या हो ।
待って世界の舞台の進展を見るのが賢い
विश्व रंगमञ्चमा कस्तो घटना घट्ने छ पर्खेर हेर्नु बुद्धिमानी हुन्छ ।
強大なローマ軍の力により当事の世界のかなりの部分を支配下に置いた
रोमी सेनाको सामर्थ्यले गर्दा रोमले तत्कालीन संसारको अधिकांश भागलाई आफ्नो वशमा पार्न सकेको थियो ।
天才ピアニストとして世界的な名声を得た
उहाँले प्रतिभाशाली (/ प्रदत्त) पियानोवादीको रूपमा विश्वविख्यात नाम कमाउनुभयो ।
世界中の
विश्वभरिका ; संसारभरिका
世界中で
सारा संसारभरि ; सारा विश्वभर ; सरा संसारमा ; विश्वभरि
彼は世界中で知られている
तिनी संसारभरि चिरपरिचित छन् ।
聖書は世界中で広く読まれている
बाइबल वश्वव्यापी रूपले पढिएको छ ।
彼らは世界中からやってきた!
तिनीहरू संसारको कुना–कुनाबाट आए
彼らの製品は世界中で売れている
उनीहरूको सामान संसारभरि बिक्री हुन्छन् ।
2. 〔生活の場〕 the world; संसार ; लोक ; वसुधा ; विश्व ; दुनियाँ ;
この書斎が私の世界だ
यो मेरो लेखपढ गर्ने कोठा नै मेरो किल्ला हो ।
彼は独自の世界にどっぷりだ
ऊ आफ्नै धुनमा (/ दुनियाँमा) छ ।
自分だけの小さな世界に閉じこもっている
ऊ आफ्नो सानो दुनियाँमा मात्र बस्दैछे ।
3. 〔特定の範囲〕 a circle; a sphere; a realm; संसार ; लोक ; जगत् ; दुनियाँ ;
生物の世界
जीवजगत् / जीवनजगत्
目に見える世界
दृश्य जगत् ; आँखाले देखिने संसार
キリスト教世界
मसीहीजगत्हरू
空想の世界を作り上げる
काल्पनिक संसार सृजना गर्नु
その全盛期にアテネは古代世界の文化の中心地となった
शक्तिको चुचुरोमा पुग्दा एथेन्स प्राचीन संसारको सांस्कृतिक केन्द्र बन्यो ।